United Nations
Information Centre | Nepal
अन्मिनको हतियार अनुगमन सम्बन्धि कार्यदिशाका सम्बन्धमा प्रेस वक्तव्य
Abstract:
आमसञ्चार माध्यमहरुर्फद्वारा हालै प्रकाशित​।प्रसारित समाचाहरुमा माओवादी सेनाको शिविर तथा माओवादी सेनाका सदस्यहरुको समग्र व्यवस्थापन तथा रेखदेख र आवतजावतको अनुगमन गर्ने जिम्मेवार निकायका रुपमा प्रस्तुत गरेको पाइयो। तर अन्मिनलाई त्यस्तो भूमिका निर्वाह गर्न आग्रह गरिएको छैन​। अन्मिनकर्ताहरु हतियार भण्डार गरिएको कन्टेनर तथा हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पालनाको अनुगमनमा केन्द्रित छन्। आ-आफ्ना सेनाका सदस्यहरुलाई ब्यारेक वा शिबिर भित्र्याउने वा बाहिर पठाउनेजस्ता सञ्चालनको काम नेपाल सेना र माओवादि सेनाको आ-आफ्नै चेन अफ कमाण्ड, नियन्त्रण, सञ्चार तथा सुचना अनुरुप नै हुन्छ। शिविरको सुरक्षा, आवातजावत नियन्त्रण, दैनिक कार्यतालिका तथा सेनाको नियन्त्रणजस्ता कुराहरु माओवादि शिविरका कमाण्डरको जिम्मेबारी अन्तरगत​ पर्छ​। English Version: http://un.info.np/Net/NeoDocs/View/401 #401 #1663 #pair
Publisher: UNMIN Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
PEACE, PEACE AGREEMENTS, ARMIES, ARMED FORCES, ARMAMENTS, POLITICAL CONDITIONS, POLITICAL PARTIES, ELECTIONS, ARMED CONFLICT
Thematic Group:
UNMIN, (2009)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 85 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: PRAJU SHRESTHA, Auditor:
...
अन्मिनको हतियार अनुगमन सम्बन्धि कार्यदिशाका सम्बन्धमा प्रेस वक्तव्य
Abstract:
आ-आपना सेनाका सदस्यहरुलाई ब्यरेक वा शिबिर भित्र्याउने वा बाहिर पठाउनेजस्ता सन्चालनको काम नेपाल सेना र माओवादि सेनाको आ-आप्नै चेन अफ कमाणड, नियन्त्रण, सन्चार तथा सुचना अनुरुप नै हुन्छ। शिविरको सुरक्षा, आवत जावत नियन्त्रण दैनिक कर्यतालिका तथा सेनाको नियन्त्रण जस्ता कुराहरु माओवादि शिविरका कमाणडरको जिम्मेबारि अन्तरगत​
Publisher: UNMIN Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
MASS COMMUNICATION, ELECTION NEWS, COURT PROTCTION, CRISIS MANAGEMENT, MANAGEMENT PRESS RELEASE
Thematic Group:
UNMIN, (2009)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 85 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...