Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Saturday, January 18, 2025
Document History
Home
>
Document Service
>
Document History
अवधारणा पत्र प्रारम्भिक बाल-हेरचाह र शिक्षामा युनेस्कोकोविश्व सम्मेलनः राष्ट्रहरुकोसम्पदाकोबिकास गद
Abstract:
प्रारम्भिक बाल-हेरचाह र शिक्षाकोऔपचारिक परिभाषा फरक फरक छ । यस कार्यपत्रलेव्यापक दृष्टिकोण अंगालेकोछ । प्रारम्भिक बाल-हेरचाह र शिक्षा सेवाहरु तथा कार्यक्रमहरुलेबालबालिकाहरुको अति दर्ीघजीवन, बृद्धि, विकास र सिकाइलाईसघाउँछन्- यसमा स्वास्थ्य, पोषण र सरसफाईतथा संज्ञानात्मक, सामाजिक, संवेगात्मक र शारीरिक विकास पर्दछन्। यिनीहरु औपचारिक, अनौपचारिक र अनियमित वातावरणमा जन्मदेखि प्राथमिक विद्यालयमा भर्नाहुन्जेलसम्म विभिन्न रुपहरु लिन्छन । यिनीहरु अभिभावकीय कार्यक्रमहरु देखि समुदायमा आधारित र परिवारमा आधारित बाल-हेरचाह, केन्द्रमा आधारित व्यवस्था तथा प्रायः विद्यालयहरुमा दिइनेपर्ूव-प्राथमिक शिक्षाका विभिन्न रुपहरु लिन्छन्-युनेस्को, २००६) । प्रारम्भिक बाल-हेरचाह र शिक्षामा परिवारहरुलाई सघाउनेबृहत् किसिमका उपायहरु समावेश गरिन्छन्, जस्तै, मातृतथा शिशुस्वास्थ्य, सुक्ष्म पोषक तत्वको परि पुर्ति, परिवारहरुलाईमनोसामाजिक सहयोग, घरपरिवारहरुकोखाद्य सुरक्षा, अभिभावक विदा तथा बाल-हेरचाह भत्तालाईबढावा दिनेकार्यक्रमहरु ।
Publisher:
UNESCO, WCECCE
Type / Script:
Publication
in
Nepali - नेपाली
Keywords:
CHILD EDUCATION, CHILD POLICY, CHILD CARE, CHILD WELFARE, PROTECTION, HEALTH, RIGHTS, CHILD LEARNINGCHILD EDUCATION, CHILD POLICY, CHILD CARE, CHILD WELFARE, PROTECTION, HEALTH, RIGHTS, CHILD LEARNING
Thematic Group:
UNESCO
, (
2010
)
Thesaurus:
14.05.02
-
Psychology
PDF
| File Size:
233 KB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
...