United Nations
Information Centre | Nepal
विकासमा सुचनाका हकको प्र​भावःभारतको हालैका अनुभवहरूको चित्रण
Abstract:
सर्ब​जनिक निकायसंग रहेका सुचनामा सर्ब​साधारण नागरिकलाइ पहुच सन २००५ सम्म पनि थिएन । कामका लागि खाद्यान्न, ज्यालादारी राजगारी, आधारभुत शिक्षा तथा स्वास्थ्यस्याहारलगायतका अनुदानप्राप्त सेवाहरू जस्ता कानुनी अधिकारयुक्त विषयवस्तहरूमा समेत निर्णय प्रक्रियाले उनीहरूलाइ प्रभावित बनाएको छ वा हानि पारेको छ भन्नेसम्बन्धमा विस्तृत विवरण प्राप्त गर्न​ सजिलो थिएन । सान्दर्भिक​ सुचनामा पहुचविना सामाजिक-आर्थिक आकाङक्षा हासिल गर्न​का लागि उपलब्ध राजनतिक तथा आर्थिक विकल्प वा छनोटहरुबारे अर्थपुर्ण बहसमा सहभागी हुनु एक सामान्य मानिसका लागि सम्भव थिएन ।
Publisher: UNESCO Type / Script:
Publication  in  Nepali - नेपाली
Keywords:
RIGHT INFORMATION, DECREASE CORRUPTION, ACCOUNTABILITY, CIVIL RIGHTS, CIVIL SOCIETY, CIVIL DEVELOPMENT, INFORMATION , GOOD GOVERNANCE
Thematic Group:
UNESCO, (2008)
Thesaurus:
15.04.00 - Communication And Mass Media
PDF | File Size: 251 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...