United Nations
Information Centre | Nepal
सबैका लागि शिक्षाको विश्वव्यापी अनुगमन प्रतिवेदन युवा र सीप शिक्षा र कामको आबद्धता
Abstract:
सबैका लागि शिक्षाको विश्वव्यापी अनुगमनको वर्तमान प्रतिवेदनले कतिपय उद्देश्य प्राप्तिमा प्रगतिको रफ्तार घट्दै गएको र अधिकांश उद्देश्य पूरा हुने सम्भावना क्षीण रहेको दुर्भाग्य​पुर्ण अवस्था देखाएको छ । समग्रमा परिदृश्य धूमिल देखिए पनि विश्वका कतिपय गरिब मुलुकहरूमा त्यहाँका सरकारी प्रतिबद्धता तथा दातृनिकायका सहयोगका कारण निर्धारित उद्देश्य पूरा हुने सम्भावना देखिएका छन् । ती मुलुकहरूमा पूर्व प्राथमिक विद्यालय जाने, प्राथमिक शिक्षा पूरा गर्ने र माध्यमिक शिक्षामा प्रवेश गर्नेको सङ्ख्या तीव्र गतिले बढिरहेको छ ।
Publisher: UNESCO Type / Script:
Publication  in  English
Keywords:
EQUAL EDUCATION, OVERALL PRIMARY EDUCATION, NON FORMAL EDUCATION, SKILL FOR LIFE, ILLITERACY, GENDER EQUALITY, GENDER EQUITY, QUALITY EDUCATION, WORLD WIDE DISCRIMINATION
Thematic Group:
UNESCO, (2012)
Thesaurus:
11.01.00 - Educational Policy And Planning
PDF | File Size: 2.12 MB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...