United Nations
Information Centre | Nepal
समुदायका सदस्यहरुको लगी पुस्तिका
Abstract:
नेपाल भाषीक विविधता भएको देश हो। नेपाल को जनगणना २०५८ अनुसार नेपाल म १०० भन्दा बडी जातजाति बस्छन र ९२ भन्दा बढी भाषाहरू बोल्छन। एघ्नोलग (००५)मा नेपाल मा १२६ ओटा भाषा भएको उल्लेख गरिएको छ। नेपाल मा करिब ८०%मानिस ले नेपालिमा बोल्ने भाषा मध्य भारोपोलि परिवर का भाषा बोल्छन । नेपाल मा बोलिने भाषाहरु मध्य भोट- बर्मेलिपरिवरका भाषाहारूको सङ्ख्या सबै भान्दा बढी रहेको छ​।
Publisher: GON, UNESCO Type / Script:
Bulletin or Poster  in  Nepali - नेपाली
Keywords:
MULTILINGUAL LANGUAGE, MULTILINGUAL EDUCATION, MOTHER TERM, CHILD EDUCATION, COMMUNITY HELP, LOCAL COMMUNITY RESPONSE
Thematic Group:
UNESCO, (N/A)
Thesaurus:
11.04.00 - Non-Formal Education
PDF | File Size: 942 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...