United Nations
Information Centre | Nepal
१९५१-२०११ वर्ष नेपाल एफएओ सहयोग भोक विहिन संसारका लागि
Abstract:
नेपाल सन् १९५१ नोभेम्बर २१ मा संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) को सदस्य राष्ट्र बनेको हो ।तत्पश्चात् नेपाल र एफएओ बीच कृषि उत्पादन एवं ग्रामीण विकासमा सहकार्य हँदै आएको छ । एफएओ नेपालमा कृषि र जलस्रोत विकासलाई केन्द्रविन्दू बनाउँदै स्थलगत कार्यको थालनी गर्ने संयुक्त राष्ट्र संघीय निकायहरू मध्येको पहिलो हो । कार्यक्षेत्र: - एफएओ नेपाल निम्न कार्यक्षेत्र भित्र रहेर काम गर्दछ: - प्रविधिमा पहूँच बढाउने । - नीतिगत विशेषज्ञता प्रदान गर्ने । - ज्ञान र सीपलाई कार्यक्षेत्रमा उतार्ने । सहकार्यका प्रमुख क्षेत्रहरू: कृषि तथा ग्रामीण विकासको क्षेत्रमा गरिएको पारस्परिक सहयोगका ६० वर्षमा एफएओले करिब ३०० वटा परियोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गनर्को साथ साथै उल्लेखनीय प्रतिफल हासिल गर्न सक्षम भएको छ । एफएओ भविष्यमा पनि यस्तै उत्साहका साथ काम गर्ने प्रतिवद्धता दो हो¥याउन चाहन्छ । ती परियोजना एंव कार्यक्रमले समेटेका क्षेत्रहरू निम्नानसार छन्: - खाद्य तथा पोषण सुरक्षा - कृषिसम्बन्धी नीति नियमहरू - कृषिसँग सम्बन्धित योजना तथा तथ्याङ्क - बागवानी विकास - संस्थागत क्षमता अभिवृद्धि - मानव संसाधन विकास - दिगो जीविकोपार्जन - लैङ्गिक/सामजिक समावेशीकरण - आप्रवासन र कृषि - बाली विविधीकरण - व्यवसायिक तरकारी तथा तरकारी बीउ उत्पादन - जडिटी र सगन्धित बाली - एकीकृत शत्रजीव व्यवस्थापन - दग्ध उत्पादन तथा विविधीकरण - पशुआहार चरण व्यवस्थापन - प्रविधि विकास तथा प्रसार - कृषि र गैरकृषि रोजगारी - अन्तरसिमा पशुजन्य रोग रोकथाम र नियन्त्रण (पशुनश्ल सधारसहित) - कृषिजन्य बाली तथा वस्तुको उत्पादकत्व अभिवृद्धि - कृषिका लागि सिंचाई व्यवस्थापन - मत्स्यपालन - कृषि बजार, बाली कटानी पछिको व्यवस्थापन तथा व्यापार - खाद्य गुणस्तर नियन्त्रण - सामूदायिक तथा कबलियती वन व्यवस्थापन - मसला बालीको विकास तथा प्रशोधन - दैवी प्रकोप जोखिम व्यवस्थापन - खाद्य असूरक्षा तथा दैवी प्रकोपबाट प्रभावित कृषकहरूलाई आपत्कालीन सहायता - जलवायू परिवर्तन र अनकूलन #FAO #NutritionSecurity #SustainableAgriculturalDevelopment #11172 #11173 #pair
Publisher: FAO Type / Script:
Progress Report  in  Nepali - नेपाली
Keywords:
NUTRITION EDUCATION, NUTRITION PROGRAMMES, NUTRITION POLICY, NUTRITION RESEARCH,FOOD HABITS, AGRICULTURAL DEVELOPMENT, AGRICULTURAL ECOLOGY, AGRICULTURAL PLANNING, AGRICULTURAL POLICY, LAND POLICY, SUSTAINABLE DEVELOPMENT, SUSTAINABLE AGRICULTURE
Thematic Group:
FAO, (2011)
Thesaurus:
04.01.01 - Agricultural Economics And Policy; Rural Sociology
PDF | File Size: 1.54 MB   Download
Feeder: SPRSTHPT@GMAIL COM, Editor: , Auditor:
...
१९५१-२०११ वर्ष नेपाल एफएओ सहयोग भोक विहिन संसारका लागि
Abstract:
नेपाल सन् १९५१ नोभेम्बर २१ मा संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) को सदस्य राष्ट्र बनेको हो ।तत्पश्चात् नेपाल र एफएओ बीच कृषि उत्पादन एवं ग्रामीण विकासमा सहकार्य हँदै आएको छ । एफएओ नेपालमा कृषि र जलस्रोत विकासलाई केन्द्रविन्दू बनाउँदै स्थलगत कार्यको थालनी गर्ने संयुक्त राष्ट्र संघीय निकायहरू मध्येको पहिलो हो । कार्यक्षेत्र: - एफएओ नेपाल निम्न कार्यक्षेत्र भित्र रहेर काम गर्दछ: - प्रविधिमा पहूँच बढाउने । - नीतिगत विशेषज्ञता प्रदान गर्ने । - ज्ञान र सीपलाई कार्यक्षेत्रमा उतार्ने । सहकार्यका प्रमुख क्षेत्रहरू: कृषि तथा ग्रामीण विकासको क्षेत्रमा गरिएको पारस्परिक सहयोगका ६० वर्षमा एफएओले करिब ३०० वटा परियोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गनर्को साथ साथै उल्लेखनीय प्रतिफल हासिल गर्न सक्षम भएको छ । एफएओ भविष्यमा पनि यस्तै उत्साहका साथ काम गर्ने प्रतिवद्धता दो हो¥याउन चाहन्छ । ती परियोजना एंव कार्यक्रमले समेटेका क्षेत्रहरू निम्नानसार छन्: - खाद्य तथा पोषण सुरक्षा - कृषिसम्बन्धी नीति नियमहरू - कृषिसँग सम्बन्धित योजना तथा तथ्याङ्क - बागवानी विकास - संस्थागत क्षमता अभिवृद्धि - मानव संसाधन विकास - दिगो जीविकोपार्जन - लैङ्गिक/सामजिक समावेशीकरण - आप्रवासन र कृषि - बाली विविधीकरण - व्यवसायिक तरकारी तथा तरकारी बीउ उत्पादन - जडिटी र सगन्धित बाली - एकीकृत शत्रजीव व्यवस्थापन - दग्ध उत्पादन तथा विविधीकरण - पशुआहार चरण व्यवस्थापन - प्रविधि विकास तथा प्रसार - कृषि र गैरकृषि रोजगारी - अन्तरसिमा पशुजन्य रोग रोकथाम र नियन्त्रण (पशुनश्ल सधारसहित) - कृषिजन्य बाली तथा वस्तुको उत्पादकत्व अभिवृद्धि - कृषिका लागि सिंचाई व्यवस्थापन - मत्स्यपालन - कृषि बजार, बाली कटानी पछिको व्यवस्थापन तथा व्यापार - खाद्य गुणस्तर नियन्त्रण - सामूदायिक तथा कबलियती वन व्यवस्थापन - मसला बालीको विकास तथा प्रशोधन - दैवी प्रकोप जोखिम व्यवस्थापन - खाद्य असूरक्षा तथा दैवी प्रकोपबाट प्रभावित कृषकहरूलाई आपत्कालीन सहायता - जलवायू परिवर्तन र अनकूलन #FAO #NutritionSecurity #SustainableAgriculturalDevelopment
Publisher: FAO Type / Script:
Progress Report  in  Nepali - नेपाली
Keywords:
NUTRITION EDUCATION, NUTRITION PROGRAMMES, NUTRITION POLICY, NUTRITION RESEARCH,FOOD HABITS, AGRICULTURAL DEVELOPMENT, AGRICULTURAL ECOLOGY, AGRICULTURAL PLANNING, AGRICULTURAL POLICY, LAND POLICY, SUSTAINABLE DEVELOPMENT, SUSTAINABLE AGRICULTURE
Thematic Group:
FAO, (2011)
Thesaurus:
04.01.01 - Agricultural Economics And Policy; Rural Sociology
PDF | File Size: 1.54 MB   Download
Feeder: SPRSTHPT@GMAIL COM, Editor: , Auditor:
...