United Nations
Information Centre | Nepal
नागरिक जलवायु बजेट
Abstract:
नेपाल जलवायु परिवर्तनका कारण विश्वमा सबैभन्दा बढी जोखिममा रहेका मुलुकको सूचीमा पर्दछ । खहरे बाढी, डढेलो, खडेरी जस्ता जलवायु परिवर्तनका कारण सिर्जित असरहरूबाट अति प्रभावित हुने बीसौँ देशहरूमध्ये नेपाल पनि एक हो। जलवायु परिवर्तनका कारण सिर्जित असरहरूको वृद्धिले नेपालमा भइरहेको विकास प्रयासहरूको लक्ष्य प्राप्तिमा चुनौती थप्नुका साथै समुदायहरु र खासगरी महिला तथा गरिब वर्गको जनजीविकालाई थप कष्टकर बनाएको छ । जलवायु परिवर्तनका कारण सिर्जित असरहरूमा वृद्धि हुन थालेका प्रमाणहरू स्पष्ट देखा पर्न थालिसकेका छन् । सरकार, नीजिक्षेत्र र सर्वसाधारणले विश्व तापमानमा हुने वृद्धिलाई न्यूनिकरण गर्न हरित गृह ग्याँस उत्सर्जनलाई कम गर्न तथा जलवायु परिवर्तनका कारण सिर्जित हुने परिणामहरूबाट मानिसलाई सुरक्षित राख्न तथा प्रभावकारी अनुकूलन उपायहरूको माध्यमबाट जलवायु परिवर्तनका सम्भावित प्रभावको आंकलन गर्दै तिनलाई सम्बोधन गर्न तत्काल कदम चाल्न आवश्यक भइसकको छ । सरकारको अधिकतम प्रयास जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न आर्थिक स्रोतको जोहो गर्ने र विकास कार्य मार्फत त्यस्ता स्रोत परिचालन गर्ने कार्यमा केन्द्रित रहेको हुन्छ । यस नागरिक जलवायु बजेट मार्फत सरकारले जलवायु परिवर्तनसंग सम्बन्धित विकास कार्यमा बजेट उपलव्ध गराउन चालेको कदम बारे जानकारी गराउनुका साथै आर्थिक वर्ष २०७५।७६ मा जलवायु परिवर्तनसंग सम्बन्धित विकास कार्यक्रममा विनियोजित जलवायु सम्बन्धी बजेट प्रस्तुत गर्दछ । #NepalClimateCitizenBudget #UNDP2019 #pairing #11049 #11048
Publisher: UNDP Type / Script:
Official Document  in  Nepali - नेपाली
Keywords:
CLIMATE, BUDGET, CITIZEN, ATMOSPHERIC PRESSURE, ATMOSPHERIC TEMPERATURE, CLIMATE CHANGE, CLIMATIC ZONES, CLOUDS, GEOGRAPHY, PRECIPITATION, SOLAR RADIATION, STORMS, WEATHER, WIND, SCIENCE AND TECHNOLOGY
Thematic Group:
UNDP, (2019)
Thesaurus:
16.07.00 - Meteorology
PDF | File Size: 1.04 MB   Download
Feeder: HANGENLIMBU, Editor: PRATIBHA DAWADI@GMAIL COM, Auditor:
...
नागरिक जलवायु बजेट
Abstract:
नेपाल जलवायु परिवर्तनका कारण विश्वमा सबैभन्दा बढी जोखिममा रहेका मुलुकको सूचीमा पर्दछ । खहरे बाढी, डढेलो, खडेरी जस्ता जलवायु परिवर्तनका कारण सिर्जित असरहरूबाट अति प्रभावित हुने बीसौँ देशहरूमध्ये नेपाल पनि एक हो। जलवायु परिवर्तनका कारण सिर्जित असरहरूको वृद्धिले नेपालमा भइरहेको विकास प्रयासहरूको लक्ष्य प्राप्तिमा चुनौती थप्नुका साथै समुदायहरु र खासगरी महिला तथा गरिब वर्गको जनजीविकालाई थप कष्टकर बनाएको छ । जलवायु परिवर्तनका कारण सिर्जित असरहरूमा वृद्धि हुन थालेका प्रमाणहरू स्पष्ट देखा पर्न थालिसकेका छन् । सरकार, नीजिक्षेत्र र सर्वसाधारणले विश्व तापमानमा हुने वृद्धिलाई न्यूनिकरण गर्न हरित गृह ग्याँस उत्सर्जनलाई कम गर्न तथा जलवायु परिवर्तनका कारण सिर्जित हुने परिणामहरूबाट मानिसलाई सुरक्षित राख्न तथा प्रभावकारी अनुकूलन उपायहरूको माध्यमबाट जलवायु परिवर्तनका सम्भावित प्रभावको आंकलन गर्दै तिनलाई सम्बोधन गर्न तत्काल कदम चाल्न आवश्यक भइसकको छ । सरकारको अधिकतम प्रयास जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न आर्थिक स्रोतको जोहो गर्ने र विकास कार्य मार्फत त्यस्ता स्रोत परिचालन गर्ने कार्यमा केन्द्रित रहेको हुन्छ । यस नागरिक जलवायु बजेट मार्फत सरकारले जलवायु परिवर्तनसंग सम्बन्धित विकास कार्यमा बजेट उपलव्ध गराउन चालेको कदम बारे जानकारी गराउनुका साथै आर्थिक वर्ष २०७५।७६ मा जलवायु परिवर्तनसंग सम्बन्धित विकास कार्यक्रममा विनियोजित जलवायु सम्बन्धी बजेट प्रस्तुत गर्दछ । #NepalClimateCitizenBudget #UNDP2019
Publisher: UNDP Type / Script:
Publication  in  Nepali - नेपाली
Keywords:
CLIMATE, BUDGET, CITIZEN, ATMOSPHERIC PRESSURE, ATMOSPHERIC TEMPERATURE, CLIMATE CHANGE, CLIMATIC ZONES, CLOUDS, GEOGRAPHY, PRECIPITATION, SOLAR RADIATION, STORMS, WEATHER, WIND, SCIENCE AND TECHNOLOGY
Thematic Group:
UNDP, (2019)
Thesaurus:
16.07.00 - Meteorology
PDF | File Size: 1.04 MB   Download
Feeder: HANGENLIMBU, Editor: , Auditor:
...