United Nations
Information Centre | Nepal
लिटिल डायनाे
Abstract:
वातावरण संरक्षणकाे महत्व नबुझनाले वा यसबारे हेलचेऋ्याइँ गनाले मानिसले वातावरण बिग्नने, बिगानेे काम अाफै गदै छ। बन जङ्गल विनाश हुदै छ। बाढी, पहिराे, भूक्षय, मरभूमीकरण तीव रुपमा भइरहेकाे छ। धुलाे, धुवाँ र विभिन् प्रकारका ग्यासबाट वायुमण्डल दूषित हुदै छ। प्लासि्टक तथा विभिन् प्रकारका विषाक्त पदाथले खाेलानाला र जमिनभित्रकाे पानी समेत प्रदूषित हुदै छ। चाँडै पैसा कमाउन लाेभमा फसेर कृषि उत्पादन र अाैघाेगिक उत्पादनमा रासायनिक तथा विषालु पदाथकाे मिसावट बढिरहेकाे छ। वातावरण कसरी जाेगाउने भने बेलामै बुझेनाै र यसकाे लागि प्रयास थालेनाै भने मानिसले पछुताउनु परने छ। यसैले वातावरण शिक्षा सबैका लागि महत्वपूण भएकाे छ। #ChildBooks #Booksonenvironment #Booksforchildren
Publisher: -UNDP Type / Script:
Publication  in  English
Keywords:
ENVIRONMENT, AIR POLLUTION, WATER, FOREST DEGRADATION, AFFORESTATION, FOREST CONSERVATION, FOREST RESOURCES, FLOODS, LANDSLIDES, WATER POLLUTION, CLIMATE, CLIMATE CHANGE, NATURAL DISASTERS, PESTICIDES, SUSTAINABLE AGRICULTURE, AGRICULTURE, ECOSYSTEM, DEFORESTATION, ECOSYSTEMS
Thematic Group:
UNDP, (2018)
Thesaurus:
03.00.0A - Natural Resources And The Environment
PDF | File Size: 1.91 MB   Download
Feeder: MALIKA THAPA, Editor: , Auditor:
...