यो प्रतिवेदनले न्याय खोज्ने प्रयास र यो मुद्दामा प्रगतिको अभाव एबम नेसेको तर्फबाट भएको पारदर्शिताको अभाव अभिलेख गर्दछ।यो मुद्दाले उपचार खोज्दा मानवअधिकार उल्लङ्घनक पीडाहरु वा तिनका आफन्तहरुले अझै सामना गर्नुपरेका धेरै अवरोध चित्रित गर्दछ।यसले मानवअधिकार उल्लङ्घनमा संलग्न भएको आसंका गरिएका सुरक्षाफौजका सदस्यहरुलाई जवाफदेही बनौन सरकारको तर्फबाट देखिएको राजनीतिक इक्छ्याको अभावबारे पनि गम्भीर सरोकारहरु उठाउछ।यस्ता अभियोजनहरु पीडित र सुरक्षाबलका संस्थाहरु दुवैका लागि पारस्परिक रुपले लाभप्रद हुनेछन र यसले नेपालमा कानुनी शासनमा विश्वासको पुनर्बहाली, जुन एउटा सफल शान्ति प्रक्रियाको लागि अत्यन्त आवस्यक छ, गर्न सघाउ पुर्याउनेछ भन्ने कुरामा उच्चायुक्तको कार्यालय विस्वास गर्दछ।
#TORTURE #INCIDENT #DEATH #CUSTODY #SECURITY #INQUIRY #LACKOFTRANSPARENCY #MAINASUNUWAR #KAVREPALANCHOWK #NEPALESEARMY
|
Publisher:
UNOHCHR
,
(2006
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATIONS, CONFIDENTIALITY, PEACE, JUSTICE, TORTURE VICTIMS, PROSECUTION, CRIME, IMPRISONMENT, IMPUNITY, PUNISHMENT
|
Thematic Group: UNOHCHR
:
UN High Commissioner for Human Rights
|
Thesaurus:
14.04.02
- Crime And Criminal Justice
|
Reference Link:
|
|
|
** This document has been:
1109
times viewed
2
times downloaded. Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|