समुदाय बुझाई सर्वेक्षण सम्पन्न गर्न १४ वटा प्रभावित जिल्लाका ८४ समुदायका अगुवा कार्यकर्ताहरु (सीएफएहरु) र १२ जिल्ला समन्वायाकर्ताहरुलाई तीन दिनसम्मा सर्वेक्षण प्रश्नवली र अध्ययनका विभिन्न पक्षहरु सम्बन्धमा तालिम प्रदान गरिएको थियो। प्रत्येक चरणमा भुकम्प प्रभावित १४ जिल्ला मध्ये हरेकबाट १५० जनाका दरले जम्मा २१०० प्रतीक्रीयादाताहरुको नमुना आकारमा सर्वेक्षण गरिएको छ सबै तथ्यांक सकांलन कोबो टुलबक्स प्रायोग गरी मोबाईल फोन मार्फत सम्पन्न गरिएको छ।
यो आध्ययनले गोला प्रथाद्वारा र् याणडम् श्याम्प्लिंग गरी गाबिस तथा नगरपालिकाहरुको छनोट गर्दछ। गाबिस तथा नगरपालिकाहरुको सुची मध्येबाट सीएफएहरुले सापेछिक रुपमा पहुुँचयोग्य हुनेगरी चारवटा गाउँ बिकाश समिति (गाविस)हरु (ग्रामीण नमुना) र एउटा नगरपालिका (शहरी नमुना) छनोट गर्नेछन। नगरपालिका नभएका जिल्ला (जस्तै रसुवा )मा नगर वरिपरिको नमुना क्षेत्रका रुपमा जिल्ला सदरमुकाममा तीनवटा वोडाहरु गोला प्रथा माध्यमबाट छनोट गरिएका छन् र हरेक वोडामा दशजना प्रतिक्रियादताहरुमा सर्वेक्षण गरिएको छ।
#CFP #2016
|
Publisher:
CFP/UNRCO
,
(2016
) |
Type / Script:
Progress Report
in English
|
Keywords:
DISASTER INSURANCE, DISASTER PREVENTION, DISASTER-PRONE AREAS, EARLY WARNING SYSTEMS, EMERGENCY OPERATIONS CENTERS, EMERGENCY PROCEDURES, ENVIRONMENTAL EMERGENCIES,NATURAL DISASTERS, DISASTER PREPAREDNESS, NATURAL DISASTERS, NATURAL PHENOMENA,POST-CONFLICT RECONSTRUCTION, DISASTER RELIEF, RUMOR TRACKING, COMMUNITY FEEDBACK, HOUSEHOLD SURVEYS, GENDER-BASED VIOLENCE, DEVELOPMENT ASSISTANCE, ECONOMIC ASSISTANCE, EMERGENCY RELIEF, INFORMATION DISSEMINATION, GENDER DISTRIBUTION, CASTE DISTRIBUTION
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
732
times viewed
389
times downloaded. Feeder:
NEHAKAFLE31@GMAIL COM
, Editor:
, Auditor:
View Document History
|
|
|
|