राज्यले गम्भिर अपराधको अनुसन्धान गरी कसूरदारलाई सजायको मागदावी लिई अदालतमा मुद्दा दायार गर्दछ । अदालत्मा मुद्दा दायार गरेर मात्र पुग्दैन, सो बमोजिम कसुर ठहर भएमा मात्र अपराध गर्नेले सजाय पाउने, पीडितले न्याय पाउने र समाजले शान्ति, सुरक्षा र सुब्यवस्था पाउने हुन्छ । नेपाल सरकारवादी हुने मुद्दाको सफलतामा धेरै चूनौती तथा समस्याहरु रहेको छ । बिगत पाच बर्षको जिल्ला तह्को सफलता हेर्दा सफलता औसत ६९.४३ प्रतिशत रहेको देखिन्छ । यस परिप्रेक्षमा सरकारवादी फौज्दारी मुद्दाको असफलअताका कारणहरु पहिचानका लागि प्रस्तुत अध्यायन गरिएको हो ।
|
Publisher:
UNDP, GON
,
(2014
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
GENERAL AND NATIONAL LAW, ADMINISTRATION OF JUSTICE, COURTS, CRIMINAL JUSTICE, CRIMINAL LAW, TRANSITIONAL JUSTICE, JUSTICE, HUMAN RIGHTS, CIVIL AND POLITICAL RIGHTS, POLITICAL CONDITIONS, INSTITUTIONS, JUDICIAL POWER, LEGISLATIVE POWER, AUTHORITY, CRIME PREVENTION, COMMUNITY PARTICIPATION, CRIME, POLICE
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.07.00
- General And National Law
|
Reference Link:
|
|
|
** This document has been:
1119
times viewed
9
times downloaded. Feeder:
MANISHAKUMARI
, Editor:
, Auditor:
View Document History
|
|
|
|