नेपाल सरकार गृह मन्त्रालय द्वारा मुलुकमा दैवि प्रकोप उद्वार ऐन ,२०३९ अनुसार विपद प्रतिक्रियाका क्रियाकलापहरु भैरहेका तथा विपद व्यवस्थामा राष्टिय रणनिति,२०६६ अनुसार विपद जोखिम व्यव्स्थापनका सबै चऋहरुको सु-संचालन तथा समन्वय गर्न राषटीय स्तरको विपद प्रतिकार्य योजना बनाई विपद जिखिम व्यव्स्थापनमा संलग्न हुने सबै सरकारी तथा गैर सरकारी निकयहरुको भुमिका सुनिश्चीत गर्नका लागी राषटीय विपद प्रतिकार्य कार्यढाँचा निर्माण गरी सकिएको छ्। यसै सन्दर्भमा नेपालमा ठृलो विपद परेको अवस्थामा प्रभब्कारी र समन्वयत्मक रुपले राषटीय तहको प्रतिकर्यका लागी दिशानिर्देश गर्नु, विपद हुनुभन्दा अगाडी,भैरहेको समयमा र विपद पश्चात्
तुरुन्त गरिने कार्य तथा जनधनको सुरक्षा,कानुनको पालना;बिरामि,घाइते र जोखिममा परेका व्यक्तिको हेरचाह,जिवन रक्षाका लागी आवश्यक पर्ने समग्री प्रदान गर्ने र सार्वजनिक सम्पत्तिको संरक्षणका लागी गरिने कार्यहरुलाइ प्रभावकारि ढंगबाट सम्पन्न गर्नुपर्ने हुन्छ्। संकटको समयमा यौन तथा प्रजनन स्वस्थय सुधारकालागी न्युनतम प्ररम्भिक सेवा प्रदान गर्न सकियोस भन्नकालागी यस संग सम्बन्धित सबै सरोकारवालाहरुलाइ समन्वयात्मक रुपमा संलग्न गराई स्वास्थय तथा जनसङ्खया मन्त्रालय, सवास्थय सेवा विभाग,राषटीय स्वास्थय तालिम केन्द्र बाट यो सन्दर्भ पुस्तिका तयार गरिएको हो।
|
Publisher:
UNFPA, GoN
,
(2014
) |
Type / Script:
Progress Report
in Nepali - नेपाली
|
Keywords:
STAKEHOLDER, REFRENCE MANUAL, SEXUAL REPRODUCTIVE HEALTH, GENDER BASED VIOLANCE, FAMILY PLANNING, HIV, NATURAL DISASTER, HUMAN RIGHTS, ADVOCACY, SEXUAL VOILENCE AND HARRASSMENT, HUMAN REPRODUCTION, HUMAN REPRODUCTIVE TECHNOLOGY, REPRODUCTIVE FREEDOM, SEX EDUCATION, SEXUAL BEHAVIOUR, WOMEN HEALTH, YOUTH HEALTH, HEALTH
|
Thematic Group: UNFPA
:
Population studies
|
Thesaurus:
08.02.00
- Family Planning
|
Reference Link:
|
|
|
** This document has been:
1399
times viewed
7
times downloaded. Feeder:
ASHAPARIYAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|