विश्वव्यापी मानव अधिकार घोषणापत्र (१९४८) अनुसार मानव अधिकार मानिसका जन्मसिद्ध नैसर्गिक अधिकारहरु हुन् जीवनको निम्ति नभई नहुने शिक्षा, स्वास्थ्य र रोजगार, संरक्षणका निम्ति नभई नहुने शान्तिसुरक्षा र समानता वास्तवमा सबै आधारभूत मानव अधिकार हुन्। यसबाहेक न्याय, स्वतन्त्रता र सहभागीतासंग गासिएका संगठन, सूचना, न्यायको अधिकार, धर्म र आस्थाको अधिकार लगायतका विषयबस्तुहरु पनि मानव अधिकार र लोकतन्त्रका भरपर्दा आधारहरु हुन्। राष्ट्रिय मानव अधिकार आयोग र सहकार्यहरु पनि गर्दै आएको छ। देशको सुरक्षा क्षेत्रका महत्वपूर्ण निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान केन्द्र लगायत नगर प्रहरी, वन रक्षक इत्यादि सबैलाई मानव अधिकारको सम्मान, संरक्षण र पालना गर्न-गराउन आयोगले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ। यसै सन्दर्भमा उपरोक्त उद्देश्य परिपूर्तिको निम्ति प्रस्तुत "सुरक्षाकर्मीहरुका लागि मानव अधिकार स्रोत-पुस्तिका " तर्जुमा गरी प्रकाशन गरिएको छ।
|
Publisher:
NHRC/UNDP
,
(2013
) |
Type / Script:
Publication
in English
|
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATION, HUMAN SECURITY, HUMAN RIGHTS ADVANCEMENT, HUMAN RIGHTS INSTITUTIONS, ECONOMIC, SOCIAL AND CULTURAL RIGHTS, HUMAN RIGHTS ADVANCEMENT, HUMAN RIGHTS POLICY, RIGHT TO DEVELOPMENT, RIGHT TO CULTURE, RIGHT TO EDUCATION, VICTIMS
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
1148
times viewed
9
times downloaded. Feeder:
ANJANA SHARMA
, Editor:
, Auditor:
View Document History
|
|
|
|