United Nations
Information Centre | Nepal
पारिस्थितिकिय प्रणालीजन्य सेवाहरु
PDF File Size: 8.22 MB | Download   
पारिस्थी तिकिय प्रणाली जन्य सेवा भन्नाले मानिस हरुले पारिस्थितिकिय प्रणालिबाट प्रत छ्य वा अप्रत छ्य रुपमा लिने फाइदाहरु हुन । यसमा खानेकुरा र पानी जस्ता नियामक सेवाहरु, बाढी र रोग नियन्त्रण जस्ता नियामक सेवाहरु, अध्यात्म र मनोरन्जन जस्ता सास्कृतिक सेवाहरु तथा पृथिविमा जिवन को अस्तित्व जोगाइ राख ने भुरचना र पोषण चक्र जस्ता टेवामुलक सेवाहरु पर्दछन ।

पारिस्थितिकिय प्रणालिले प्रदा न गर्ने सेवा र मानब कल्याण एवम समृधी का बिच्मा बलियो सम्ब न्ध छ । उदाहरण को लागि, पारिस्थितिकिय प्रणालिले उपल्ब्ध गराउने स्व च्छ पानीले मानिस हरुको स्वास्थ्य मा प्रत्यछ्य प्रभाव पार्दछ । सफा र सुद्ध पानीको आपुर्तिले मानिस हरुलाई स्वास्थ बनाउछ भने फोहोर र प्रदुषित पानीले हैजा, आउ, पखाला, टायफाइड जस्टा पानीजन्य रोग हरु निम्त्याउछ । पारिस्थितिकिय प्रणालीजन्य सेवा का अतिरक्त अन्य वतावरणिय एवम आर्थी क, सामाजिक्, प्राविधिक र सस्कृतिक कुराले पनि मानब कल्यान एवम समृधिमा प्र भाव पारिरहेका हुन्छ्न ।

#UNDP #ECOSYSTEM #CULTURALSERVICE #DEVELOPMENT

Publisher:
UNDP ,   (2013 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
ECOSYSTEMS, BIOLOGICAL DIVERSITY, CULTURE, EDUCATION, ECOTOURISM, RESEARCH, ECONOMIC DEVELOPMENT, POLICY MAKING, SOIL CONSERVATION, FORESTRY, AGRICULTURE, SCIENTIFIC RESEARCH, MEDICINAL PLANTS, SPECIES, SOIL FERTILITY, VEGETATION, POPULATION, FLOODS, WATER RELATED DISEASES, HEALTH, CLIMATE, WATER, RELIGIOUS, FREEDOM, CLIMATE CHANGE, FOOD PRODUCTS, HONEY, RAW MATERIALS, DRINKING WATER
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
03.03.00  -  Environment
Reference Link:
** This document has been:
1376  times viewed
36  times downloaded.
Feeder: KRISTUKRISTINA@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics