उच्चायुक्तको कार्यालय-नेपालद्वारा आज सार्वजनिक प्रतिवेदनका अनुसार विस्तृत शान्ति सम्झौता (सम्झौता) मा हस्ताक्षर भएको एक वर्षपछि मानवअधिकारलाई राजनीतिक सरोकारभन्दा गौण तथा कम महत्वको बनाइएको छ। तिनलाई शान्ति प्रक्रियाको केन्द्रमा पुनर्स्थापना गर्नैपर्छ।यो प्रक्रियामा मानवअधिकारमाथि आवश्यक ध्यान दिनमा हुने विफलताले थप हिंसा उत्पन्न गराउने तथा सामाजिक भिन्नता अझ गहिर्याउने खतरा रहेको छ।
सो नया प्रतिवेदनले मानवअधिकारप्रतिको सम्मान घटेको तथा सन् २००७ जनवरीदेखि आक्तोबेर (२०६३ पुसदेखि २०६४ कार्तिक) सम्ममा १३० जनाभन्दा बढी सर्वसाधारण मारिएबाट बाच्न पाउने अधिकारको संरक्षण खस्केको उल्लेख गर्दै गत वर्षका मानवअधिकारसम्बन्धि मुख्य चिन्ताहरूलाइ अभिलेख गरेको छ।तीमध्ये करिब ६० जना सशस्त्र समूहहरुका आपराधिक कार्यमा र वैशाखयता मारिए भने आरु २९ जना बलको अत्यधिक प्रयोग ठहरिने परिस्थितिमा लगायतका प्रहरी कारबाहीका परिणामस्वरुप मारिए।
#PARTICIPATION #PEACEPROCESS #NHRC
|
Publisher:
UNOHCHR
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATIONS, PEACE, PEACE AGREEMENTS, VIOLENCE, POLICE, ENVIRONMENT, POPULATION, LAW, RULE OF LAW, THREATS, TORTURE, IMPUNITY, ACCOUNTABILITY, ELECTIONS, CITIZENSHIP, DISCRIMINATION, WOMEN
|
Thematic Group: UNOHCHR
:
UN High Commissioner for Human Rights
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
539
times viewed
0
times downloaded. Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|