United Nations
Information Centre | Nepal
मानवअधिकारको अनुगमनका लागि सूचकाङ्कहरूसम्बन्धी दक्षऺण एसियाकै पहिलो प्रयोगकर्ता पुस्तिकाको काठमाडौमा बिमोचन २०६८ असोज ३
PDF File Size: 221 KB | Download   
राष्ट्रिय महावाधिकार आयोग र नेपालस्थित संयुक्त रास्त्रसंघिया मानवाधिकार उच्चायुक्तको कार्यालय (उच्चायुक्तको कार्यालय- नेपाल) ले मिलेर आर्थिक, सामाजिक, तथा सांस्कृतिक अधिकारहरुका सुचकाङकसम्बन्धी कार्यसमूहसंग सम्बद्ध नागरिक समाजका सदस्यहरुसंगको सहकार्यमा आर्थिक, सामाजिक, तथा सांस्कृतिक अधिकारहरुको अनुगमनका लागि सुचकाङकहरुसम्बन्धि प्रयोगकर्ता पुस्तिका तयार परेका छन्। यी अधिकारहरुको अनुगमनमा संलग्न पात्रहरुको सहयोगका लागि यस्तो पाठ्यसामग्री तयार पारिएको एसियामै पहिलो र विश्वमै थोरैमद्ये एक हो ।
आयोगका अद्यक्ष्य तथा पुर्व प्रधानन्यायधिस केदारनाथ उपाध्यायले प्रयोगकर्ता पुस्तिकाको असोज ३ गते मंगलबार एक कार्यक्रममा विमोचन गर्नुहुनेछ। उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार संस्थाहरुबाट अथिति वक्ताहरु तथा वरिस्ठ सरकारी अधिकारीहरु, नागरिक समाज र संयुक्त रास्त्रसंघिया निकायका प्रतिनिधि एबम अन्तरास्ट्रिय समुदायका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।


#RIGHTS #PLANS #POLICY #IMPLEMENTATION #FUNDAMENTALRIGHTS #USER'SGUIDE #KEDARNATHUPADHYAYA #GON
Publisher:
GON, UNOHCHR ,   (2011 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS MONITORING, HUMAN RIGHTS INSTITUTIONS, CIVIL SOCIETY, ECONOMIC, SOCIAL AND CULTURAL RIGHTS, HEALTH, EDUCATION, FOOD, PEACE, PEACE AGREEMENT, CONSTITUTION, POLICY-MAKING
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1000  times viewed
1  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics