United Nations
Information Centre | Nepal
नगरकोट हत्याकाण्डसम्बंदी छानबिन आयोगका अध्यक्षलाइ नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले लेखेको पत्र प्रेस विज्ञप्ति २२ डीसम्बर 2005
PDF File Size: 39 KB | Download   
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय १४ दिसेम्बर २००५ को नगरकोट हत्याकाण्डसम्बन्धी छानबिन आयोगका अद्यक्ष ततहा पुर्व न्यायाधिस तोप बहादुर संघलाई आयोगको स्थापनाको स्वागत गर्दै तथा गोलिकाण्डको अनुसन्धान एबम यस्ता घटनालाई कसरी रोक्न सकिन्छ भन्नेबारे सिफारिसहरुको तजुर्मा गर्न आयोगका लागि मानकको रुपमा रहने अन्तराष्ट्रिय मप्दंदहरुमाथि जोड दिदै पत्र लेखेको छ।

#NAGARKOT #KILLINGS #GON
Publisher:
UNOHCHR ,   (2005 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, JUSTICE, INTERROGATION, HUMANITARIAN LAW, LAW, DEVELOPMENT, VIOLENCE, FAMILY, DEATHS, HUMAN RIGHTS STANDARDS
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1018  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics