United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल प्रेस विज्ञप्ति-२०६३ पुष ६ मैना सुनुवारको यातना र मृत्युसम्बन्धी प्रतिवेदन
PDF File Size: 100 KB | Download   
यो प्रतिवेदनले न्याय खोज्ने प्रयास र यो मुद्दामा प्रगतिको अभाव एबम नेसेको तर्फबाट भएको पारदर्शिताको अभाव अभिलेख गर्दछ।यो मुद्दाले उपचार खोज्दा मानवअधिकार उल्लङ्घनक पीडाहरु वा तिनका आफन्तहरुले अझै सामना गर्नुपरेका धेरै अवरोध चित्रित गर्दछ।यसले मानवअधिकार उल्लङ्घनमा संलग्न भएको आसंका गरिएका सुरक्षाफौजका सदस्यहरुलाई जवाफदेही बनौन सरकारको तर्फबाट देखिएको राजनीतिक इक्छ्याको अभावबारे पनि गम्भीर सरोकारहरु उठाउछ।यस्ता अभियोजनहरु पीडित र सुरक्षाबलका संस्थाहरु दुवैका लागि पारस्परिक रुपले लाभप्रद हुनेछन र यसले नेपालमा कानुनी शासनमा विश्वासको पुनर्बहाली, जुन एउटा सफल शान्ति प्रक्रियाको लागि अत्यन्त आवस्यक छ, गर्न सघाउ पुर्याउनेछ भन्ने कुरामा उच्चायुक्तको कार्यालय विस्वास गर्दछ।

#TORTURE #INCIDENT #DEATH #CUSTODY #SECURITY #INQUIRY #LACKOFTRANSPARENCY #MAINASUNUWAR #KAVREPALANCHOWK #NEPALESEARMY
Publisher:
UNOHCHR ,   (2006 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATIONS, CONFIDENTIALITY, PEACE, JUSTICE, TORTURE VICTIMS, PROSECUTION, CRIME, IMPRISONMENT, IMPUNITY, PUNISHMENT
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.04.02  -  Crime And Criminal Justice
Reference Link:
** This document has been:
1298  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics