United Nations
Information Centre | Nepal
नेपालका अमूर्त सम्पदाहरुको प्रवर्तन तथा संरक्षणः संरक्षण योजना निर्माण सम्बन्धी कार्य शाला, २१-२५ नोभेम्ब र २०१६
PDF File Size: 162 KB | Download   
अमुर्त सम्पदा संरक्षणको अर्थ वर्तमान पुस्तामा यस को जिवन्तता तथा भावी पिढिसम्म यस्को निरन्तर हस्तान्तरन हुने कुराको सुनिस्चित गर्नु हो । सदियु देखी समुदाय अभ्यासकर्ता तथा अन्य परम्परा संवाहक हरुले अ्मुर्त सास्कृतिक सम्पदा सएमबिएन्धी ज्ञान सिप को हस्तान्तरनका लागी उनिहरुका आफ्नै खाले स्थानिय पद्द्तीहरु बनायका छन । तथापी द्रुत्त तर विकास प्राकृतिक विपत्तिको खता रा र विस्वोब्यापिकारण भ इरहेका समाज हरुको सन्दर्भमा यि पद्दतिहरु पनि जोखिम मा परेका छन ।

यो कार्य शाला अ्मुर्त शास्कृतिक सम्पदाको संरक्षणका लागी सकारात्मक संस्थागता तथा ब्वोसायिका वाताव रण सृजना गर्ने र दिगो बिकास तथा शान्तिपूर्ण समाज कालागी यसका सम्भाव नाहरुलाई अभिवृदी गर्ने उनेस्को को विश्वोब्यापी छ्यमता बिकास कार्यक्रम को एक हिस्सा हो ।

#UNESCO #SDGs #MDGs #DEVELOPMENT2016
Publisher:
UNESCO ,   (2016 )
Type / Script:
Press Release in English
Keywords:
CULTURAL PROPERTY, CULTURAL VALUES, CUSTOMS AND TRADITIONS, CULTURE, RIGHT TO CULTURE, TRADITIONAL KNOWLEDGE, SAFEGUARDING, CULTURAL HERITAGE, COMMUNITIES, GROUPS, INDIVIDUALS, PRACTITIONERS, SOCIETIES
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
15.00.00  -  Cultural Development
Reference Link:
** This document has been:
1611  times viewed
14  times downloaded.
Feeder: KRISTUKRISTINA@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics