|
संयुक्त राष्ट्रसंघीय मानवअधिकार
उच्चायुक्तको कार्यालय, नेपाल
प्रेस विज्ञप्ति-२०६७ वैशाख १९
(विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा)
पत्रकार वीरेन्द्र साहको हत्याका अभियुक्तिको गिरफ्तार गर्न राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको आग्रह
|
विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल (उच्चायुक्तको कार्यालय-नेपाल) ले नेपालमा पत्रकारका हत्याराहरुलाई न्यायको कठघरमा उभ्याउनै पर्ने भएको बताएको छ।उसको आह्वानले वैशाख १६ गते राष्ट्रसंघका महासचिव बान कि मूनले विश्व प्रेस स्वतन्त्रता दिवसको एक कार्यक्रमबीच विश्वभरका पत्रकारको हत्यातर्फ इंगित गर्दै व्यक्त गर्नुभएको विचारलाई समेत प्रतिध्वनित गरेको छ।महासचिवले भन्नुभएको थियो,"यस प्रकारका हत्याहरुको मा भत्सर्ना गर्दछु र दोषीहरुलाई न्यायको कठघरमा उभ्याउनु पर्दछ भन्ने कुरामा जोड दिन चाहन्छु।"
#PRESSFREEDOM #KILLINGS #GON #RICHARDBENNETT #BIRENDRASAH
|
Publisher:
UNOHCHR
,
(2010
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS, JUSTICE, JOURNALISTS, MURDER, ENVIRONMENT, THREATS, CORRUPTION, MASS MEDIA, FREEDOM OF THE PRESS
|
Thematic Group: UNOHCHR
:
UN High Commissioner for Human Rights
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
1011
times viewed
3
times downloaded. Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|
|
|