नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (उच्चायुक्तको कार्यालय-नेपाल) विश्वव्यापी आवधिक समीक्षा (यूपीआर)मा सहभागी बनेका सबै पत्रहरुलाई उनीहरुले यो महत्वपूर्ण समीक्षाप्रति देखाएको प्रतिबद्धताको प्रशंसा गर्दी जेनेभास्थित सबै सरोकारवालाका बीचमा भएको आपसी समझदारी तथा सहकार्यको सकारात्मक भावनाको उल्लेख गर्दछ।विशेषगरी, यस समीक्षाका लागि उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलको तयारी राम्रो रहेको कुरा उल्लेखनीय रह्यो।यूपीआर संयन्त्रअन्तर्गत पहिलोपटक नेपालको मानवअधिकार स्थितिको समीक्षा गरिएको हो र यॊपिआर कार्यसमुहको मस्यौदा प्रतिवेदन गत हप्ता सार्वजनिक गरिएको थियो।
#JYOTISANGHERA #IMPLEMENTATION #GENEVA #RIGHTS
|
Publisher:
UNOHCHR
,
(2011
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATIONS, DISCRIMINATION, GENDER BASED VIOLENCE, VIOLENCE, ACCOUNTABILITY, DEVELOPMENT, CIVIL SOCIETY
|
Thematic Group: UNOHCHR
:
UN High Commissioner for Human Rights
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
528
times viewed
0
times downloaded. Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|