United Nations
Information Centre | Nepal
राष्ट्रिय मानवअधिकार आयोग (आयोग)द्वारा मानवअधिकार दिवसको स्मरण गर्न आयोजित कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (उच्चायुक्तको कार्यालय-नेपाल)क अफिसर इन्चार्ज एन्थोनी कर्दोनद्वारा दिईएको मन्तव्य
PDF File Size: 139 KB | Download   
सम्माननीय प्रधानन्यायाधीस रामप्रसाद श्रेष्ठ, राष्ट्रीय मानवअधिकार आयोगका माननीय अध्यक्ष केदारनाथ उपाध्याय, राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष बिजुलकुमार विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी माननीय अध्यक्ष नैनकला थापा, गैसस महसंघका अध्यक्ष डा नेत्र तिम्सिना, मानवअधिकार महामेलाका संयोजक गणेश विक, राष्ट्रिय मानवअधिकार आयोगका आयुक्तहरु, माननीय सदस्यहरु, महामहिम, मानवअधिकार आयोगका कर्मचारी, राष्ट्रसंघक सहकर्मी साथीहरु, नागरिक समाज तथा संचार जगतका प्रतिनिधिहरु र महिला तथा सज्जनवृन्द :
मानवअधिकार उच्चायुक्त तथा सम्पूर्ण राष्ट्रसंघकै तर्फबाट यस्तो महत्वपुर्ण अवसरमा बोल्न पाउदा मैले आफूलाई गौरवान्ति भएको महसुस गरेको छु।प्रत्येक वर्ष मानवअधिकार उच्चायुक्तले मानवअधिकार दिवसका निम्ति विश्वव्यापी प्राथमिकताको पहिचान गर्नुहुन्छ।यस वर्षको विषय -"खुलेर बोलौ .. विभेदलाई रोकौ" - विभेदको अन्त्यका लागि काम गर्ने मानवअधिकार रक्षकहरुप्रति समर्पित छ र त्यसरी हेर्दा यो विषय नेपालका लागि विशेषगरी सान्दर्भिक छ।

#HUMANRIGHTSDAY #UNTOUCHABILITY #DALITS #RIGHTS #FREEDOM
Publisher:
UNOHCHR ,   (2010 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
DISCRIMINATION, HUMAN RIGHTS, HUMANITARIAN LAW, HUMAN RIGHTS DEFENDERS, HUMAN RIGHTS VIOLATIONS, CASTE, NATIONAL LAW, INTERNATIONAL LAW, LAW, POVERTY, IMPUNITY, CRIME, EQUALITY, CONSTITUTION, LEGISLATION, PROSECUTION, POLICE, ENVIRONMENT, WOMEN
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.01  -  Discrimination
Reference Link:
** This document has been:
1371  times viewed
3  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics