United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदद्वारा नेपालको मानवअधिकार स्थितिको समीक्षा २०१० चैत १०
PDF File Size: 166 KB | Download   
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उपउच्चायुक्त क्युंग-ह्वा कांगले नेपालको मानवअधिकार स्थितिसम्बन्धी उच्चायुक्तको प्रतिवेदन जेनेभास्थित मानवअधिकार परिषदको १६औ अधिवेशनमा बुधबार प्रस्तुत गर्नुभयो।यो प्रतिवेदन अघिल्ला वर्ष भएका मानवअधिकारसंग सम्बन्धित मुख्य घटनाक्रम तथा चुनौतीहरुमा केन्द्रित र नेपालस्थित उच्चायुक्तको कार्यालयले गरेको मानवअधिकार स्थितको अनुगमन तथा राज्यका निकाय र नागरिक समाजलै दिएको प्राविधिक सहायतालगायत उसका गतिविधिहरुबारे पेस गरिने वार्षिक प्रतिवेदन हो।
यस वर्षको प्रतिवेदनले लम्बिएको राजनीतिक गतिरोधले नया संविधानलाइ अन्तिम रुप दिने कार्य तथा दण्डहीनताको सम्बोधनका लागि अत्यन्त महत्वपूर्ण मानिएका संक्रमणकालीन न्याय संयन्त्रहरुको स्थापनामा भएको ढिलासुस्तीलगायत शान्ति प्रक्रियामा पारेका असरहरुमाथि प्रकाश पार्दछ।द्वन्दसंग सम्बन्धित र द्वान्दोत्तर कालमा भएका मानवस्धिकार उल्लङ्घन तथा जात, लिङ्ग र यौन झुकावका आधारमा हुने व्यापक विभेदपूर्ण अभ्यासहरुका सम्बन्धमा जवाफदेहिताको अभाव हुनु निकै ठुलो चिन्ताको विषय रहेको छ।

#UNTOUCHABILITY #GON #KYUNGWHAKANG #MONITORING
Publisher:
UNOHCHR ,   (2011 )
Type / Script:
Progress Report in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, DEVELOPMENT, CIVIL SOCIETY, JUSTICE, CONSTITUTION, PEACE, IMPUNITY, ACCOUNTABILITY, CONFLICT, VIOLENCE, CASTE, DISCRIMINATION, GENDER-BASED VIOLENCE
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1221  times viewed
3  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics