United Nations
Information Centre | Nepal
लुइस आर्वर संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त प्रेस वक्तव्य २०६३ माघ १० काठमाडौ, नेपाल
PDF File Size: 95 KB | Download   
नेपालको मेरो ६-दिने भ्रमणको क्रमम मैले नेपाली समाजका विभिन्न मानिससंग भेटे।मसंग जसले यति खुलेर आफ्ना सरोकार र चाहनाहरु दुवै व्यक्त गरेका छन् म ती प्रत्येकलाई धन्यबाद दिन चाहन्छु।नेपालका जनताका लागि यो महान अवसर र आशाको समय हो।यो नया युगबाट मानवअधिकारको संरक्षण र प्रबर्दनमा व्यापक, ठोस सुधार आउनुपर्दछ भन्ने एकनासका र संदेश सुन्न पाउनु धेरै उत्साहप्रद् कुरा हो।
म नेपाल सरकारलै यसको न्यानो स्वागतका लागि धन्यवाद दिन चाहन्छु।नेपालमा उच्चायुक्तको कार्यालयको आवश्यकता सरकारले स्वीकार्नु आगामी चुनौतीहरुको बुझाईको एउटा महत्वपुर्ण लक्षण हो।विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरु शान्ति प्रक्रियाको सफलताको लागि मानवअधिकारको संकक्षण र प्रबर्दनको केन्द्रमा राख्न प्रतिबद्ध भएकोमा तिनलाई यसको श्रेय जान्छ।ती प्रतिबद्ताहरु वास्तविक भएको प्रमाण हामीले आब देख्न पाउनुपर्छ।

#KILLING #DISAPPERANCE #TORTURE #MAINASUNUWAR #LOUISEARBOUR
Publisher:
UNOHCHR ,   (2007 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATIONS, PEACE, PEACE AGREEMENT, IMPUNITY, TORTURE, VIOLENCE, CONFLICT, DISCRIMINATION, JUSTICE, LAW, POLICE, INTERROGATION, DEATH
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1591  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics