उच्चायुक्तको कार्यालयका तर्फबाट म तपाईहरु सबैलाइ आज यस पत्रकार भेटघाट कार्यक्रममा स्वागत गर्न चाहन्छु।म यस अवसरमा स्थानीय राज्यअधिकारीहरु, राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महसंघ, मानवअधिकार रक्षकहरु र विशेषगरि स्थानीय बासिन्दालाई मेरो विरत्नागर्को दुइदिने भ्रमणक क्रमम गर्नुभएको सहयोगका लागि धन्यबाद दिन्छु।
मेरो भ्रमणको उदेश्य पत्रकारहरु, राष्ट्रिय मनावअधिकार आयोग, मानवअधिकार रक्षकहरु र मोरंगका राज्यअधिकारीहरुद्वारा पत्रकारहरुको संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको तिनको अधिकारलाई संरक्षण गर्न गर्नुभएको प्रयासहरुलाई मान्यता दिनु र त्यसमा सहयोग गर्नु हो।
#JYOTISANGHERA #BIRATNAGAR #MUSLIM #BOKSI
|
Publisher:
UNOHCHR
,
(2011
) |
Type / Script:
Bulletin or Poster
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS DEFENDERS, HUMAN RIGHTS VIOLATIONS, JOURNALISTS, FREEDOM OF EXPRESSION, VIOLENCE, WOMEN, WOMEN'S RIGHT, IMPUNITY, CRIME, POLICE, FAMILY, THREATS, RULE OF LAW, ENVIRONMENT, LEADERSHIP, ACCOUNTABILITY
|
Thematic Group: UNOHCHR
:
UN High Commissioner for Human Rights
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
818
times viewed
0
times downloaded. Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|