उच्चायुक्तको कर्यलौअ साउन २ गते सिरहा जिल्लाको गोविन्दपुरमा जनातान्त्रिक तराई मुक्ति मोर्चा (जेटीएमएम)-ज्वाला सिंहद्वारा गरिएको भनिएको गाउँ विकास समिति (गाविस) सचिव रामहरी पोखरेलको हत्याप्रति गम्भीर रुपमा चिन्तित छ। उहालाई पछि छोडिएका अरु दुइजनासंगै असर ३१ गते अपहरण गरिएको जानकारी प्राप्त भएको थियो।यस वर्ष सशस्त्र समूहहरुद्वारा मध्ये तथा पूर्वी तराई क्षेत्रमा अपहरणका लागि लक्षित गरिएका कैयन व्यक्तिहरुमध्ये स्थानीय राज्यअधिकारीहरु रहेका छन्। हिंसाका यी आपराधिक घटनाहरुले तराइमा सुरक्षा तथा मानवअधिकारको स्थितिमा अझै गम्भीर असर परिरहेका छन् र जिम्मेवारहरुलाई आफ्ना कार्यका लागि जवाफदेही बनाउन कानुनअनुरुप यिनको अनुसन्धान गरिनैपर्छ।
#KILLING #JWALASINGH #CRIMINALACTS #IANMARTIN
|
Publisher:
UNOHCHR
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS, VIOLENCE, CRIMES, CRIME PREVENTION, LAW, INTERROGATION, PEACE, DEMOCRACY, ACCOUNTABILITY, TRUST
|
Thematic Group: UNOHCHR
:
UN High Commissioner for Human Rights
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
834
times viewed
2
times downloaded. Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|