United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल प्रेस विज्ञप्ति, २०६६ असार २२, सोमबार
PDF File Size: 103 KB | Download   
असार २२ गते, उच्चायुक्तको कार्यालय-नेपालका प्रमुख रिचार्ड बेनेटले रक्षामंत्री विद्या भण्डारीलाइ भेटी उपरथी तोरणजंगबहादुर सिंहलाइ रथीमा बढुवा गर्न सिफारिस गरिएकोमा चिन्ता व्यक्त गर्नु भयो।
उच्चायुक्तको कार्यालय विभिन्न संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरु - जसले शान्ति स्थापकहरुलाई मानवअधिकारको उच्चतम स्तरको परिपालना कायम राख्न बाध्य बनाउछ - मा नेपाली सेनाले गरेको महत्वपूर्ण योगदानलाइ आत्मासात र सराहना गर्दछ।

#GON #RICHARDBENNETT #BIDHYABHANDARI #NEPALARMY
Publisher:
UNOHCHR ,   (2009 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATIONS, HUMAN RIGHTS STANDARDS, HUMAN SECURITY, PEACE, PEACEKEEPING, INTERROGATION, TORTURE
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
943  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics