United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल प्रेस विज्ञप्ति - २०६६ पुस ५ उच्चायुक्तको कार्यालय - नेपालद्वारा संयम अपनाउन आग्रह
PDF File Size: 187 KB | Download   
"सार्वजनिक राजमार्गहरु खाली गराउने प्रहरीको अधिकार तथा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरुको अधिकार रहेको कुरालाई मा स्वीकार गर्छु, तर संयम अपनाउन, उत्तेजित पर्ने खालका कार्य हुन नदिन तथा संवादमार्फत तनाव कम गर्न मा सबै समुहहरुलाई आह्वान गर्छु।आज देखिएको हिंसा काठमाडौका सडकमा केहि वर्षयता देखिएका, सायद जनआन्दोलन - २ यताका सबैभन्दा नराम्रा हिंसाहरुमध्ये एक थियो।यो कुरा दोहोरिनुहुदैन र जिम्मेवारहरुलाई जवाफदेही बनाईनुपर्छ", उच्चायुक्तको कार्यालय - नेपालका प्रमुख रिचर्ड बेनेटले भन्नुभयो।

#PROVOCATION #TENSION #TEARGAS #MAOIST #PROTESTERS #RICHARDBENNETT
Publisher:
UNOHCHR ,   (2009 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, VIOLENCE, POLICE, PEACE, PROTEST MOVEMENTS, ROADS, HIGHWAYS, STREETS
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1524  times viewed
460  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics