United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल प्रेस विज्ञप्ति - २०६७ वैशाख १६ संयुक्त राष्ट्रसंघद्वारा आगामी विरोध कार्यक्रमहरुका क्रममा संयम अपनाउन आह्वान
PDF File Size: 101 KB | Download   
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओबादी)द्वारा घोषित विरोध कार्यक्रमहरुका सन्दर्भमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय (उच्चायुक्तको कार्यालय - नेपाल) सबै पात्रहरु - एनेकपा (माओबादी), सरकार र सुरक्षाफौज - लाई तनावपूर्ण राजनीतिक वातावरणबीच हिंसा हुन नदिन उच्चतम स्तरको संयम अपनौना आग्रह गर्दछ।
शान्तिपूर्ण रुपमा भेला हुन पाउने तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार नेपालको शान्ति प्रक्रियाका जगका रुपमा रहेका लोकतन्त्र, बहुलवाद तथा मानवअधिकारको सम्मानको सिद्धान्तहरुको केन्द्रमा छन्।

#GON #MAOIST #PEACEPROCESS #DEMOCRACY #RESPECT #WEAPONS #RICHARDBENNETT
Publisher:
UNOHCHR ,   (2010 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
PROTEST MOVEMENTS, HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATIONS, VIOLENCE, ENVIRONMENT, PEACE, FREEDOM OF EXPRESSION, CHILDREN, LAW, RULE OF LAW, PEACE AGREEMENTS
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1199  times viewed
1  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics