United Nations
Information Centre | Nepal
महिला आवज सुन्नुपर्छ
PDF File Size: 349 KB | Download   
नेपाली राजनीतिमा महिलाले यथोचित स्थान पाउँदै गएका छन। उनिहरु मतदाता र उम्मेदवारका रूपमा दर्ज भएका छन, राजनीतिक पद पार्‍प्तिका लागी अगर्‍सर छन एवम दुरदराजदेखी राजधानीसम्म्का नागरिक कर्तब्य निर्बाह गर्दैछन। यसले समतापूर्ण राज्नितिक स्वरको आधारभुमी खडा गर्दै नेपाल शासित हुने तरिकामै परिवर्तन ल्याइरहेकोछ। यद्यपी यो परिवर्तन को गती अझ तिव र पार्न सकिने ठुलो सम्भावना छ। अझै नेपाली समाज का धेरै पक्ष्यमा महिलहरुले असमान ता र निशेध सामना गर्दैछन। तर हामिलाई थाहा छ जब महिलहरुले प्रगती गर्छन्, तब पुरै समाज मौलाउछ। राज्नितिक समाबेसिकारण र सहभागिता साथै शिछ्या मा पहुछ यस्तो समृधिका लागी सहयक सिद ध पक्ष्य हुन।

#UN #GENDEREQUALITY #GENGERBASEDVOILENCE #WOMEN #RURALWOMENANDGIRL #EDUCATION #GENDER #SUSTAINABLEDEVELOPMENT

Publisher:
UN ,   (2017 )
Type / Script:
Others in English
Keywords:
GENDER, GENDER EQUALITY, EQUALITY, EQUAL OPPORTUNITY, WOMEN, RURAL WOMEN, WOMEN'S ADVANCEMENT, DEVELOPMENT, SOCIAL AND ECONOMIC DEVELOPMENT, RURAL DEVELOPMENT, SOCIAL DEVELOPMENT, WOMEN IN DEVELOPMENT
Thematic Group:
 UN : International Peace and Security
Thesaurus:
14.01.00  -  Advancement Of Women
Reference Link:
** This document has been:
1474  times viewed
364  times downloaded.
Feeder: KRISTUKRISTINA@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics