United Nations
Information Centre | Nepal
PRESS STATEMENT संक्रमणकालीन न्याय संयन्त्र स्थापना गर्ने दुइवटा मस्यौदा विधेयकहरुको अध्ययन गर्न १५ जिल्लाका द्वन्दपीडकहरुको नेपालगंजमा भेला २०६७ चैत २३
PDF File Size: 337 KB | Download   
हाल व्यवस्थापिका संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी दुइवटा मस्यौदा विधेयकहरुको अध्ययन गर्न सुदूर तथा मध्य पश्चिमका १५ जिल्लाका पीडितहरु यही चैत २१ र २२ गते नेपालगंजमा भेला भए।संविधानसभाका तीन सदस्यहरु, एनेकपा(माओबादी) का एकराज भण्डारी, नेपाली कांग्रेसका मोहम्मद सिद्धिकी तथा नेकपा (एमाले) क शंकर पोखरेल, पीडितहरुका धारणा बुझ्न त्यहाँ उपस्थित थिए र उनीहरुले संसदमा ती कानुनसम्बन्धी जाचबुझ आयोगका मस्यौदा विधेयकहरुलाई अन्तिम रुप दिने क्रममा तिनका धारानाहरुमाथि उचितरुपमा विचार पुर्येयोस र पीडितका आवाजको सुनुवाई होस् भनेर अवसर प्रदान गर्न अप्रिल तथा मई महिनामा नेपालभरी आयोजना गरिने तीनवटा कार्यशालामध्ये यो कार्यक्रम पहिलो हो (विराटनगर र काठमाडौ पछि आयोजना गरिने)।

#VICTIMS #NEPALGUNJ #ATTORNEYGENERAL #ROLPA
Publisher:
UNOHCHR ,   (2011 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
CONFLICT, JUSTICE, HUMAN RIGHTS, LAW, TRUTH AND RECONCILIATION COMMISSION, ACCOUNTABILITY, CRIME, PROSECUTION, EVIDENCE, FUNDS, PUNISHMENT, FAMILY, PEACE, RECONSTRUCTION
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
823  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics