United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति मई ३ मा नेपालद्वारा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो उच्चायुक्तको कार्यालय, युनेस्को तथा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक: "अभिव्यक्ति स्वतन्त्रताका सबै सिदान्तहरु अनलाइनको संसारमा ल्याईनैपर्छ। काठमाडौ, २०११ मई ३(वैशाख २०)
PDF File Size: 228 KB | Download   
प्रतेक वर्ष मई ३ तारिखका दिन मानाइने विश्व प्रेस स्वतन्त्रता दिवस नेपाली पत्रकारहरुले "एक्काइसौ शताब्दीको संचारमाध्यम: नया सीमा, नया अवरोधहरु" विषयक गोष्ठीको आयोजन गरी मनाए।
सन् २०११ मा समारोहको जोड अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक सुशासन र दिगो विकासमा योगदान पुर्याउने इन्टरनेट तथा डिजिटल मन्चहरुको सामर्थमाथि रहेको छ।"इन्टरनेट, नया प्रकारका संचारहरुको उदय तथा अनलाइन सामाजिक संजाल जस्ता डिजिटल क्रान्तिको आगमनले नेपालको संचारजगतलाई आकार दिन थालेको छ।

#FREEDOM #ONLINEMEDIA #UNESCO #ATTACK #CHALLENGES
Publisher:
UNESCO, UNOHCHR ,   (2011 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
FREEDOM OF THE PRESS, FREEDOM OF EXPRESSION, JOURNALISTS, SOCIAL MEDIA, INTERNET, DEVELOPMENT, SUSTAINABLE DEVELOPMENT, HUMAN RIGHTS, TELEVISION, RADIO, RURAL AREAS, IMPUNITY, COMMUNICATIONS
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1338  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics