United Nations
Information Centre | Nepal
MEDIA ADVISORY संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त क्युंग ह्वा कांगले वैशाख ५ देखि ७ गते सम्म नेपाल भ्रमण गर्ने २०६८, वैशाख २
PDF File Size: 262 KB | Download   
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उपउच्चायुक्त क्युंग-ह्वा कंग तीन दिने औपचारिक भ्रमणका लागि वैशाख ५ गते नेपाल आइपुग्नुहुनेछ।उहाले सरकार, राष्ट्रिय मानवअधिकार संस्था तथा नागरिक समाज संगठनका प्रतिनिधिहरुसंग भेटघाट गर्नुहुनेछ।
कांगले व्यवस्थापिका-संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिद्वारा आयोजना गरिने एक कार्यक्रममा अन्तराष्ट्रिय मानवअधिकार मापदण्डहरुलाई पूर्ण रुपले अंगिकार गर्ने संबिधान लागु गर्नका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पार्ने कार्यसम्बन्धी जाचबुझ आयोगको स्थापना गर्ने लगायतका मानव अधिकार संग सम्बन्धित कानुन पारित गर्न आह्वान गर्न संबिधानसभाका सदस्यहरुलाई सम्बोदन गर्नु हुनेछ।

#TRUTH #VICTIMS #DALITS #IMPLEMENTATION #KYUNGWHAKANG
Publisher:
UNOHCHR ,   (2011 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, CIVIL SOCIETY, CONSTITUTION, TRUTH AND RECONCILIATION COMMISSIONS, CASTE, JUSTICE, DISCRIMINATION, PROSECUTION, CITIZENSHIP, WOMEN, PEACE, CONFLICTS
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1042  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics