United Nations
Information Centre | Nepal
संयुक्त रास्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल प्रेस विज्ञप्ति - २०६४ मंगसिर २६ मानवअधिकारलाई शान्ति प्रक्रियाको केन्द्रमा पुनर्स्थापना गर, उच्चायुक्त कार्यालयको भनाइ
PDF File Size: 81 KB | Download   
उच्चायुक्तको कार्यालय-नेपालद्वारा आज सार्वजनिक प्रतिवेदनका अनुसार विस्तृत शान्ति सम्झौता (सम्झौता) मा हस्ताक्षर भएको एक वर्षपछि मानवअधिकारलाई राजनीतिक सरोकारभन्दा गौण तथा कम महत्वको बनाइएको छ। तिनलाई शान्ति प्रक्रियाको केन्द्रमा पुनर्स्थापना गर्नैपर्छ।यो प्रक्रियामा मानवअधिकारमाथि आवश्यक ध्यान दिनमा हुने विफलताले थप हिंसा उत्पन्न गराउने तथा सामाजिक भिन्नता अझ गहिर्याउने खतरा रहेको छ।
सो नया प्रतिवेदनले मानवअधिकारप्रतिको सम्मान घटेको तथा सन् २००७ जनवरीदेखि आक्तोबेर (२०६३ पुसदेखि २०६४ कार्तिक) सम्ममा १३० जनाभन्दा बढी सर्वसाधारण मारिएबाट बाच्न पाउने अधिकारको संरक्षण खस्केको उल्लेख गर्दै गत वर्षका मानवअधिकारसम्बन्धि मुख्य चिन्ताहरूलाइ अभिलेख गरेको छ।तीमध्ये करिब ६० जना सशस्त्र समूहहरुका आपराधिक कार्यमा र वैशाखयता मारिए भने आरु २९ जना बलको अत्यधिक प्रयोग ठहरिने परिस्थितिमा लगायतका प्रहरी कारबाहीका परिणामस्वरुप मारिए।

#PARTICIPATION #PEACEPROCESS #NHRC
Publisher:
UNOHCHR ,   (2007 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATIONS, PEACE, PEACE AGREEMENTS, VIOLENCE, POLICE, ENVIRONMENT, POPULATION, LAW, RULE OF LAW, THREATS, TORTURE, IMPUNITY, ACCOUNTABILITY, ELECTIONS, CITIZENSHIP, DISCRIMINATION, WOMEN
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1060  times viewed
4  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics