United Nations
Information Centre | Nepal
बाल विवाह अन्त्यका लागी राष्ट्रिय रणनिति, २०७२
PDF File Size: 1.05 MB | Download   
बिबाह गर्ने वा नगर्ने बिषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानव अधिकारको दृष्टिकोणबाट आफुले रोजेको व्यक्तिसंग बिबाह गर्न पैने र आफनो भबिष्यको मार्गचित्र तय गर्न प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनुपर्द छ ।यसका लागि प्राय सबै मुलुकहरुको बिबाहको लागि न्यूनतम उमेर तोकेको हुन्छन् । नेपालको संबैधनीक इतिहासमा हालै मात्र जारी भएको नेपालको संविधनले बाल बिबाहलाइ पहिलो पटक बालअधिकार हननको बिषयको रूपमा उल्लेख गरि दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ।

बाल विवाह उच्च रहेको मुलुक हरु मध्य नेपाल अग्रपंतीमा रहेको छ । दक्षिण एसियामा नेपाल बंगलादेश र भारत पछी तेश्रो स्थानमा पर्दछ । बालकको तुलनमा संख्यात्मक रूपमा बढी बालिकको विवाह १८ बर्ष नपुग्दै हुने गरेको अध्ययनबाट देखिएको छ । यसो हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं संस्कृतिक मान्यता, असुरक्षा जस्ता कारणहरु प्रमुख रूपमा देखिएका छ ।

#UN #UNOHCHR #ILLEGALPRACTICE #CHILDMARRIAGE #2013

Publisher:
UNOHCHR ,   (2013 )
Type / Script:
Progress Report in English
Keywords:
RIGHTS, CHILDRIGHT, EARLY MARRIAGE, MARRIAGE CUSTOMS, CULTURAL AND SOCIAL ANTHROPOLOGY, FORCED MARRIAGE, MARRIAGE CUSTOMS, MARRIAGE LAW, MARRIAGE STATISTICS
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
08.01.00  -  Population Dynamics
Reference Link:
** This document has been:
1119  times viewed
6  times downloaded.
Feeder: PRAFFUL STH , Editor: , Auditor:

View Document History
Related Topics