United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघ नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय प्रेस विज्ञप्ति-जुन ३ (जेठ २० २०६६) बन्दक सम्बन्धमा नेपालस्थित राष्ट्रसंघको कार्यालयद्वारा चिन्ता व्यक्त
PDF File Size: 54 KB | Download   
हरेक नेपालीलाई आफ्नो विचार अभिव्यक्त गर्ने र भेला हुन पौने स्वतन्त्रता छ र यस्ता महत्वपूर्ण अधिकारको रक्षामा राष्ट्रसंघ निरन्तर लागि रहने छ। स्वेच्छाले गरिने आम प्रदर्शनी तथा विरोधका अन्य कार्यक्रम शान्तिपूर्ण तरिकाले गरिएको खण्डमा ती सामान्यत राजनीतिक अभिव्यक्ति वैधानिक उपाय हुन्छन्। त्यसका विपरित देशका विभिन्न भागहरुमा अवरोध पुर्याउने संस्कार बढ्दै गइरहेको छ यो प्रवृत्ति शान्ति प्रक्रियालाई सफलतापूर्वक निष्कर्षमा पुर्याई दीगो तुल्यउन आवश्यक सहकार्यको भावना बमोजिम नभएको देखिन्छ।

#BANDH #FREEDOM #PROTEST #NEPAL #RIGHTS #PEACEPROCESS
Publisher:
UNRCO ,   (2009 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
FREEDOM OF EXPRESSION, FREEDOM OF MOVEMENT, PEACE, PROTEST MOVEMENTS, THREATS, CHILDREN, VIOLENCE, HUMAN RIGHTS DEFENDERS, JOURNALISTS
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1310  times viewed
4  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics