United Nations
Information Centre | Nepal
नेपाल बहुसुचक सर्वेक्षण (NMICS) २०१४ प्रेस विज्ञप्ति काठमाडौ, २०७२ फागुन १३
PDF File Size: 256 KB | Download   
नेपालमा मिक्सको पाचौ चरण केन्द्रीय तथ्यांक विभाग तथा युनिसेफको प्राविधिक तथा आर्थिक सहकार्यमा मुलुकका सबै ७५ वटै जिल्लामा (२०१४ को जनवरीदेखि जुन महिना सम्म ) क्षेत्रीय कार्य संचालन गरेको थियो। सन् २०१० मा सम्पन्न भएको यसअघिको एनमिक्स सर्वेक्षणले नेपालको मध्ये तथा सुदुर पश्चिम विकास क्षेत्रका २४ जिल्लाहरुमात्र समेटिएको थियो।
यस चरणको सर्वेक्षणले नमुनाका रुपमा छनोट गरिएका घरपरिवारको खानेपानीको गुणस्तरको परीक्षण (मिक्स खानेपानी परिक्षण गर्ने विश्वकै दोस्रो मुलुक) गर्नुका साथै पांच वर्षमुनिका बालबालिकाको पोषण स्थिति आङकलन गर्न तौल तथा उचाई पनि मापन गरिएको थियो।

#HEIGHT #WEIGHT #CBS #MICS #GON #MDGs
Publisher:
GON, UNICEF ,   (2014 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
NUTRITION, CHILD MORTALITY, HEALTH, FAMILY, CHILD HEALTH, SANITATION, WATER, EDUCATION, LITERACY, HIV/AIDS, TOBACCO, ALCOHOLS, HOUSEHOLDS, CHILDREN, WOMEN, EARTHQUAKE, NATURAL DISASTER, RECONSTRUCTION, WEALTH
Thematic Group:
 UNICEF : Children Fund
Thesaurus:
10.01.00  -  Food And Nutrition
Reference Link:
** This document has been:
1704  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics