United Nations
Information Centre | Nepal
आगामी पांच वर्षका लागि रणनैतिक विकास सहायता संरचनासम्बन्धी नेपाल सरकार र संयुक्त राष्ट्र संघबीच भएको सम्झौता प्रेस विज्ञप्ति
PDF File Size: 238 KB | Download   
रास्ट्रीय योजना आयोग र संयुक्त राष्ट्रसंघीय टोली नेपालबीच आयोगको सभाहलमा आयोजित विशेष समारोहका बीच "संयुक्त राष्ट्र संघीय विकास सहयोग रुपरेखा २०१८-२०२२ मा हस्ताक्षर सम्पन्न भयो।
उक्त सहयोग रुपरेखाले संयुक्त राष्ट्रसंघ मार्फत नेपालमा आगामी पांच वर्षको विकास रणनीतिलाइ निर्देशित गर्दछ। यसलाई २६ वटा संयुक्त राष्ट्रसंघीय निकायहरुद्वारा चार बृहत क्षेत्रहरु: समावेशी आर्थिक वृद्धि; सामाजिक विकास; जलवायु परिवर्तन अनुकुलान र प्रकोप जोखिम न्यूनीकरण; र सुशासन, कानुनको शासन तथा मानव अधिकार सम्बन्धमा प्रदान हुने ६३ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता प्याकेजलाइ समेट्दछ ।

#NEPAL #AGREEMENT #5YEARS #ECONOMY #PLANNING #GOALS
Publisher:
GON, UN ,   (2017 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
DEVELOPMENT, SUSTAINABLE DEVELOPMENT, ECONOMIC GROWTH, SOCIAL DEVELOPMENT, CLIMATE, CLIMATE CHANGE, DISASTER RISK REDUCTION, RULE OF LAW, HUMAN RIGHTS, CONSTITUTION, LAW
Thematic Group:
 UN : International Peace and Security
Thesaurus:
02.04.00  -  Development
Reference Link:
** This document has been:
1054  times viewed
5  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics