|
संयुक्त प्रेस वक्तव्य
२०६५ भदौ ३१
राष्ट्रिय मानवअधिकार आयोग र उच्चायुक्तको कार्यालयद्वारा कपिलवस्तुको पीदिथारुका अधिकारको सम्मान सुनिस्चित गर्न सरकारलाई आग्रह
|
वि. सं. २०६४ भदौ ३० गते कपिलवस्तुका बासिन्दा मोइद खानको हत्याबाट चार दिनसम्म हिंसा भड़क्यो। सो हिंशा निकटवर्ती जिल्लाहरुमा फैलियो र यसबाट चौध जनाको मृत्यु भयो ।यसका अतिरिक्त त्यहाँ सम्पत्तिको व्यापक क्षति तथा लुटपाट हुनुका साथै कैयौ हजार मानिस विस्थापित भए। तीमध्ये केही व्यक्ति अझै विस्थापित छन्।
राष्ट्रिय मानवअधिकार आयोग (आयोग) तथा मानवअधिकार उच्चायुक्तको कार्यालय (उच्चायुक्तको कार्यालय) ले सो हिंसाका सम्बन्धमा छुट्टाछुट्टै अनुसन्धान गरी आ-आफ्ना प्रतिवेदन सार्वजनिक गरेज थिए। पीडितहरुलाई न्याय प्रदान गर्न र सो क्षेत्रमा शान्ति तथा स्थिर पुनर्स्थापना गर्नका निमित्त कानुन र व्यवस्था सुनिस्चित गर्न दुबैले सरकारलाई आग्रह गरे।
#KAPILVASTU #VICTIMS #GON #MOIDKHAN #RIGHTS
|
Publisher:
NHRC, UNOHCHR
,
(2008
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
VIOLENCE, MURDER, DEATH, DESTRUCTION OF PROPERTY, DISPLACED PERSONS, HUMAN RIGHTS, INTERROGATION, PEACE, LAW, JUSTICE, CIVIL SOCIETY
|
Thematic Group: UNOHCHR
:
UN High Commissioner for Human Rights
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
1104
times viewed
2
times downloaded. Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|
|
|