United Nations
Information Centre | Nepal
२०६८ भदौ ६ कानुनी शासनको सम्मान गदै अधिकारको संरक्षण गर : संयुक्त रास्ट्रसंघ
PDF File Size: 227 KB | Download   
पत्रकारहरुमाथिको आक्रमण र धम्कीका आरोपहरुसंगै राज्यअधिकारीहरुले कानुनी शासनको सम्मान गर्ने तथा न्यायमाथि पहुच पाउने पीडितहरुको अधिकार सुनिस्चित गर्ने आफ्ना प्रयासहरुलाई दोब्बर पार्नुपर्ने कुरा नेपालस्थित संयुक्त राष्ट्रसंघिय मानवअधिकार कार्यालयले आज प्रकासित वक्तव्यमा बताएको छ।
नेपालस्थित संयुक्त रास्ट्रसंघीय मानवअधिकार कार्यालयकी प्रमुख ज्योति सान्घेराले मनावअधिकारको संरक्षण र प्रवार्द्दन गर्न राज्यअधिकारीहरु र नागरिक समाजले गरेका प्रयासहरुलाई हेर्न तथा सहयोग गर्न भदौ ७ र ८ गते विराटनगरको भ्रमण गर्नुहुनेछ।

#RESPECT #FREEDOM #BIRATNAGAR #PRESSCONFERENCE #VICTIMS #ATTACK
Publisher:
UNOHCHR ,   (2011 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
JOURNALISTS, JUSTICE, HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATION, HUMAN RIGHTS MONITORING, LAW, VIOLENCE, INDIVIDUAL RIGHTS, THREAT, FREEDOM OF EXPRESSION
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
918  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics