United Nations
Information Centre | Nepal
PRESS STATEMENT बिहीबार, २०६८ जेष्ठ २६ नेपलिस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयद्वारा पत्रकारहरुमथिको आक्रमण भर्त्सना
PDF File Size: 74 KB | Download   
नेपालको पूर्वी तराईका जिल्लाहरुमा पत्रकारहरुले आक्रमण र धम्की सहनुपरेका रिपोर्टहरुबाट मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल (उच्चायुक्तको कार्यालय - नेपाल ) गम्भीररुपमा चिन्तित भएको छ ।
नागरिक दैनिक पत्रिकामा कार्यरत पत्रकार खिलनाथ ढकाललाई युथ फोर्ससंग सम्बद्ध भनिएका युवाहरुको एक समुहद्वारा जेठ २२ गते साझ विराटनगरम आक्रमण गरियो । पीडित गम्भीर घाइते भइ अस्पताल भर्ना गरिए। निज पत्रकारले जेठ १८ गते विराटनगरम युथ फोर्सक कार्यकर्ताहरुद्वारा भएको आक्रमणबारे सम्प्रेसन गरेको समाचारका कारण प्रत्यछ्यता सो आक्रमण भएको देखिन्छ।

#SECURITY #TERAI #VICTIMS #SUNSARI #KHILNATHDHAKAL
Publisher:
UNOHCHR ,   (2011 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
JOURNALISTS, REPORTERS, HUMAN RIGHTS, YOUTH, POLICE, FREEDOM OF EXPRESSION, ABUSE OF POWER, INTERROGATION, RULES AND REGULATIONSINTERNATIONAL LAW, NATIONAL LAW, PUNISHMENT, INTERNATIONAL HUMANITARIAN LAW, LAW, LAWS AND REGULATIONS, CRIME
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
01.07.00  -  General And National Law
Reference Link:
** This document has been:
1138  times viewed
3  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics