United Nations
Information Centre | Nepal
राष्ट्रपतिले "जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न " राष्ट्रिय दलित आयोग र उच्चायुक्तको कार्यालयद्वारा आयोजना हुने १०० दिने अभियानको उदघाटन गर्ने २०६८ भदौ २९ गते
PDF File Size: 270 KB | Download   
नेपालका राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले भदौ ३० गते काठमाडौको शीतल निवासस्थित उहाको कार्यालयमा आयोजना हुने समारोहमा "जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न म प्रतिबध्द छु " शीर्सकको १०० दिने अभियानको उदघाटन गर्नुहुनेछ। रास्ट्रीय दलित आयोग (आयोग) तथा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानावअधिकार कार्यालय (उच्चायुक्तको कार्यालय - नेपाल ) को संयुक्त पहलमा हुने सो उदघाटन समारोह पश्चात अपराहन जातीय भेदभाव तथा छुवाछुत ( कसुर र सजाय ) ऐनसम्बन्धी राष्ट्रिय परामर्शको आयोजना गरिनेछ।
राष्ट्रपतिको कार्यालयमा हुने उदघाटन समारोहमा आमन्त्रित सहभागीहरुमा स्थानीय विकासमंत्री टोपबहादुर रायमाझी, कुटनीतिक समुदायका सदस्यहरु, चर्चित हास्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा अन्य विशिस्त अथिति रहेका छन्। राष्ट्रिय परामर्श कार्यक्रममा संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त नभी पिल्लेको भिडियो संदेश प्रदर्शन गरिनेछ।

#CASTEDISCRIMINATION #UNTOUCHABILITY #DALIT #IMPLEMENTATION #RAMBARANYADAV #COMEDIANS #MADANKRISHNA #HARIBANSHA #100DAYCAMPAIGN #CONTRIBUTION #KATHMANDU #GOAL #CONTRIBUTION #POUSH9
Publisher:
GON, UNOHCHR ,   (2011 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
CASTE, DISCRIMINATION, HUMAN RIGHTS, PUNISHMENT, PARTNERSHIP, LAW, CIVIL SOCIETY, PUBLIC INFORMATION, LOCAL DEVELOPMENT, CRIME
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
02.04.00  -  Development
Reference Link:
** This document has been:
1935  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics