United Nations
Information Centre | Nepal
नागरिक वकालत र शान्ति प्रक्रियामा विरोध राज्नितिकर्मिहरुका लागि सिदान्तहरुको एक समूह
PDF File Size: 72 KB | Download   
यो दस्तावेजमा राजनीतिकर्मीहरुको लागि सिदान्तहरुको समूह समावेस गरिएको छ | राजनीतिकर्मीहरुले अरु सबै राजनीतिकर्मी वा पक्ष्यहरुका अधिकार तथा स्वतन्त्रताहरु एबम बिना भय र त्रास तिनीहरुका राजनीतिक विचार र षीडाण्टाःआऋऊखो प्रचारप्रसार गर्न पाउने र काम गर्न पाउने अधिकारको सम्मान गर्नेछन | आफैलाई यसरी संचालित गर्नेछन जसले अरु राजनीतिकर्मी वा पक्ष्यहरुका र साथै मतदाता एबम समुदायका अन्य सदस्यहरुको अधिकारहरुको सम्मान गर्नेछन |

राजनीतिकर्मिहरुले कुनैपनि प्रकारका धम्कि वा त्रास सिर्जना गर्ने कार्य अस्वीकार हुन्छ भन्ने कुरा स्वीकार गर्नेछन र तिनिका पदाधिकारी, उम्मेदवार, सदस्य तथा समर्थकहरुलाई कुनैपनि समयमा दिने धम्कि स्पस्थ रुपले निषेधित गर्दै निर्देशनहरु जारी गर्नेछन |

#RIGHT #FREEDOM #PRINCIPLE #VOTER #CANDIDATE #POLITICAL ACTORS #POLITICALADVOCACY #DIGNITY
Publisher:
UNOHCHR, IDEA ,   (1999 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, LANGUAGES, PEACEMAKING, PEACEKEEPING OPERATIONS, PEACE ENFORCEMENT, POLITICAL COOPERATION, ELECTIONS, PROTEST MOVEMENTS, VIOLENCE, POLICE, DISPUTES
Thematic Group:
 UNOHCHR : UN High Commissioner for Human Rights
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1117  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics