United Nations
Information Centre | Nepal
मानवआधिकार तथा संबिधानको निर्वाचन
PDF File Size: 264 KB | Download   
राज्यसंग आफ्ना आम जनताको मानवआधिकारको प्रवर्धन तथा संरछ्यन गर्ने दायित्व रहेको हुन्छ र माथि सुचिकृत आधिकारहरुमा निर्वाचनक क्रममा बिशेष जोड दिईएको हुन्छ |

आम जनताको सुरछ्या गर्न, कानुन तथा व्यवस्था कायम गर्न र मानिसहरुको लोकतान्त्रिक अधिकारको सम्मान गरिएको कुरा सुनिस्चित गर्न राज्यको सुरछ्याफौजले गर्ने कार्य शान्तिपूर्ण तथा स्वच्छ निर्वाचन सुनिस्चित गर्नमा अति महत्वपुर्ण हुनेछ | महिला तथा इतिहास देखि नै सिमान्तकृत समुदायहरु - मधेसी, दलित, जनजाती/ आदिबासी, यौन अल्पसंख्यक, अपाङ्ग तथा भौगोलिक रुपमा बहिस्कृत क्षेत्रका - हिंशाको डर वा त्रासबिना उम्मेदवारक रुपमा समेत निर्वाचन प्रक्रियामा सहभागी बन्न पाउन भन्ने कुरा जिम्मेवारी राज्यको हो | संबिधानसभा यथासक्य प्रतिनिधिमुलक हुनुपर्छ |

#HUMANRIGHTS #RIGHT #SECURITY #CITIZEN #RESPONSIBILITY #PRESS #RESPECT #PARTICIPATION #INFORMATION
Publisher:
UN, UNHR ,   (2008 )
Type / Script:
Bulletin or Poster in Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, CONSTITUENT ASSEMBLY, RIGHT TO PARTICIPATION, RIGHT TO PEACEFUL ASSEMBLY AND FREEDOM OF ASSOCIATION, RIGHT TO FREEDOM OF MOVEMENT, ELECTIONS, POLITICAL LEADERS, CIVIL RIGHTS, POLITICAL RIGHTS, PEACE MOVEMENTS, CONSTITUTIONS, PEACE AGREEMENT, RIGHT TO NON-DISCRIMINATION, RIGHT TO FREEDOM OF OPINION, LAW, VIOLENCE
Thematic Group:
 UN : International Peace and Security
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1023  times viewed
2  times downloaded.
Feeder: PRABIGYA MANANDHAR , Editor: , Auditor:

View Document History
Related Topics