United Nations
Information Centre | Nepal
दिगो विकास लक्ष्यहरु
PDF File Size: 2.87 MB | Download   
दिगो बिकाशका लक्ष्य एउटा सहसिक बिश्वव्यापी सम्झौता हो जसले सन २०३० सम्ममा सबै प्रकारका गरिबिको उन्मुलन गरि मानव,पृथ्वी र समृध्दिको लागि एक समान​,न्यायपुर्ण र सुरक्षित बिश्व निरमाण गर्ने परिकल्पना गर्दछ​।

दिगो बिकासका १७ लक्ष्य तथा १६९ साहायक लक्ष्यहरु दिगो बिकासका लागि एजेण्डा २०३० को एउटा भाग हो,जुन संयुक्त राष्टसंघका १९३ सदस्य राष्टहरु सम्मिलित सेप्टेम्बेर २०१५ को एतिहासिक राष्ट संघिय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १,२०१६ देखि लागु गरेको छ​।बिश्वभरिका राष्टिय सरकारहरु तथा लखौँ नगरिकहरुलाइ एउटै थलाेमा ल्याई यी महत्वाकांक्षी कार्यसुचीमा व्यापक छलफल र परामर्श गरि यी दिगो विकास लक्ष्यहरु तय गरिदिएका हो।
Publisher:
UNDP ,   (2017 )
Type / Script:
Annual Report in English
Keywords:
CULTURAL DEVELOPMENT,ECONOMIC DEVELOPMENT,EDUCATIONAL DEVELOPMENT,REGIONAL DEVELOPMENT,RURAL DEVELOPMENT,SOCIAL DEVELOPMENT,DEVELOPING COUNTRIES,DEVELOPMENT ASPECTS,DEVELOPMENT ASSISTANCE,DEVELOPMENT EDUCATION,DEVELOPMENT FINANCE,DEVELOPMENT INDICATORS,DEVELOPMENT RESEARCH,RIGHT TO DEVELOPMENT
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
02.04.00  -  Development
Reference Link:
** This document has been:
2130  times viewed
11  times downloaded.
Feeder: DEEPA2 , Editor: , Auditor:

View Document History
Related Topics