यो प्रतिबेदन गोर्खा भुकम्प-२०७२ अनुभव र सिकइको चार मुख्य उदेश्यहरु रहेका छन।पहिलो उदेश्य नेपलको भौगोलिक बनौट,भुकम्पको इतिहस,भुकम्पिय प्रकोप एवम जोखिम,गोरखा भुकम्प एवम यसका पराकम्पनहरुको ब्रिस्तृत बैज्ञानिक एवम प्राविधिक बिश्लेषण गर्नु रहेको छ।
गोर्खा भुकम्पले पुर्याएको क्षति तथा नोक्सानि एवम प्रतिकार्यमा सरकार,दातृ निकाय,संयुक्त राष्टसंघ एवम आवध्द संस्था,बिकास कार्यका साझेदारि संस्था,रष्टिय तथा अन्तराष्टिय गैरसरकारी संस्था र निजि क्षेत्रले प्रतिकार्यमा गरेका सहयोगका अनुभव र सिकाइहरुलाई लिपिबध्द गर्नु प्रतिवेदनको दोश्रो उदेश्य हो।प्रतिवेदनको तेश्रो उदेश्य नेपालम विधमान विपद व्यवस्थापन सम्बन्धि नितिगत,कनुनि एवम संस्थागत व्यवस्थाहरुको समिक्षा गर्नु रहेको सिकाइहरुको अभिलेखिकरण र प्रभावकारिका लागि आवश्यक कानुनि प्रणाली र संस्थागत संयन्त्रमा नितिगत सुझाव दिनु यस प्रतिवेदनको चौथौँ उदेश्यमा पर्दछ।
|
Publisher:
UNDP
,
(2017
) |
Type / Script:
Annual Report
in English
|
Keywords:
CONSTRUCTION,DISASTER PREVENTION,EARTHQUAKES,EARTHQUAKE ZONES,SEISMOLOGY,FORECASTING TECHNIQUES,DISASTER PREVENTION,EARTHQUAKES SEISMIC ACTIVITY,EARTHQUAKE-RESISTANT CONSTRUCTION,EARTHQUAKE PREDICTION,DISASTER-PRONE AREAS
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
677
times viewed
2
times downloaded. Feeder:
DEEPA2
, Editor:
, Auditor:
View Document History
|
|
|
|