United Nations
Information Centre | Nepal
संरक्षण सम्बन्धी समुदायको बुझाइको प्रतिवेदन – सिन्धुपल्चोव्क अगस्ट २०१६
PDF File Size: 4.4 MB | Download   
यो प्रतिवेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिवेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन भन्ने सम्बन्धमा संकेतका रुपमा लिइनु पर्दछ ।
सिन्धुपल्चोव्क जिल्लामा जम्मा १५० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए:

१. तपाइको गाउ समाजमा भूकम्पको पुनरुत्थान र पुन निर्माण सहयेताबारे कुनै तनाब रहेको महसुस गर्नुभएको छ?
२. तपाइको घर परिवारमा भूकम्पपछि बालबालिकासँग सम्बन्धित कुनै समस्या छ?
३. तपाइको समुदायमा कुनै किसिमको हिंसाको समस्या छ?
४. तपाइको गाउ समाजमा पुननिर्माण सहयेता वितरणमा कसैलाई वन्चित वा विभेद गरिएको छ ?
५. तपाइको पुनरुत्थानका क्रममा कुनै किसिमको मौखिक अथवा व्यवहारिक दुर्व्यवहार भएको छ ?
६. तपाइले सरकारको पुननिर्माण प्रक्रियामा प्रस्न सोधेर उजुरी वा असन्तुस्टी जनाएर कुनै प्रतिक्रिया दिनुभएको छ ?
७. तपाइले कुनै अन्तरास्ट्रिय वा राष्ट्रिय गैर सरकारी संस्थालाई पुननिर्माण प्रक्रियामा प्रश्न सोधेर, उजुरी वा असन्तुस्टी दिएर कुनै प्रतिक्रिया दिनुभएको छ?

#InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2015 #NepalDisaster #Disaster #Sindhupalchowk #healthcare #health
Publisher:
CFP/UNRCO ,   (2016 )
Type / Script:
Progress Report in English
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
961  times viewed
3  times downloaded.
Feeder: NEHAKAFLE31@GMAIL COM , Editor: PRABIGYA MANANDHAR , Auditor:

View Document History
Related Topics