United Nations
Information Centre | Nepal
खाद्यान्न सुरक्षा तथा जीविकोपार्जन सम्बन्धी समुदायको बुझाइको प्रतिबेदन –ओखलढुंगा मे २०१६
PDF File Size: 2.51 MB | Download   
यो प्रतिवेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिवेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन भन्ने सम्बन्धमा संकेतका रुपमा लिइनु पर्दछ । ओखलढुंगा जिल्लामा जम्मा १५० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए:

१. तपाई वा तपाइको परिवारमा दैनिक आवसेक पर्ने खाधान्न पुरा भैरहेको छ?
२. भुकम्प पछि तपाइको पुनरुत्थान प्रक्रियामा प्रगति हुदैछ?
३. वर्षा मौसमको लागि तयार हुनुहुन्छ ?
४. भूकम्पपछि, तपाइको परिवारमा कुनै सदस्य घर छाडेर रोजगारीको लागि कतै जानु परेको छ?
५. तपाइलाई जिवेकोपार्जन सम्बन्धि कुनै समस्या छ?
६. तपाइलाई अहिलेको जीविकाको श्रोतले अर्को विपति आए धन्न सक्ला भन्ने लाग्छ?
७. तपाइको परिवार को मुख्य आए श्रोत के हो?

#InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2015 #NepalDisaster #Disaster #Okhaldhunga
Publisher:
CFP/UNRCO ,   (2016 )
Type / Script:
Progress Report in English
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, FOOD, NUTRITION, FOOD-INSECURE
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
1287  times viewed
4  times downloaded.
Feeder: NEHAKAFLE31@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics