United Nations
Information Centre | Nepal
पुननिर्माण सम्बन्धी समुदाएको बुझईको प्रतिबेदन– दोलखा जुलाई २०१६
PDF File Size: 4.79 MB | Download   
यो प्रतिवेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिवेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन भन्ने सम्बन्धमा संकेतका रुपमा लिइनु पर्दछ । दोलखा जिल्लामा जम्मा १५० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए:

१. तपाईका पुन निर्माणका मुख्य समस्याहरु सम्बोधन भैरहेका छन्?
२. तपाईलाई पुननिर्माण राहत सहयोग कसरि लिने भन्ने जानकारी छ ?
३. तपाईलाई पुननिर्माण सहायता लिन कुनै कुराले रोकेको छ?
४. समग्रमा भूकम्पपछिको पुननिर्माण प्रक्रियाले उपलब्धि गरेको छ?
५. तपाईसंग सुरछित घर कसरी बनाउनुपरछ भन्ने कुराको जानकारी छ?
६. तपाईलाई सुरछित घर बनाउने तरिकाबारे थप कुनै सहयोग चाहिन्छ?
७. के भूकम्पले छती पुराएको तपाइको घर भत्काउनु पर्नेछ?

#InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2015 #NepalDisaster #Disaster #Dolakha

Publisher:
CFP/UNRCO ,   (2016 )
Type / Script:
Progress Report in English
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
13.02.00  -  Disaster Prevention, Preparedness And Relief
Reference Link:
** This document has been:
1344  times viewed
2  times downloaded.
Feeder: NEHAKAFLE31@GMAIL COM , Editor: , Auditor:

View Document History
Related Topics