United Nations
Information Centre | Nepal
युनिसेफद्वारा काठमाडौँ उपत्यकाका विध्यलयाहरुमा भएको विष्फोटको भत्सर्ना
PDF File Size: 140 KB | Download   
युनिसेफले आज काठमाडौँ उपत्यकाका आधा दर्जनभन्दा धेरै विध्यालयमा बम राखिएको र बिस्फोट गराईएको घटनाको भर्त्सना गरेको छ। खबरहरुको अनुसार , कम्तिमा आठ वटा विध्यालयमा विस्फोटक पदार्थ र संकास्पद वस्तुहरु राखिएको थियो जसमध्ये दुइ विध्यालयमा बिस्फोट भई भौतिक छ्यति समेत पुगेको छ।

#UNICEF #RIGHTS #CHILDRIGHTS #EDUCATIONRIGHTS #PROTECTIONOFCHILD
Publisher:
UNICEF ,   (2016 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
EDUCATIONAL INSTITUTIONS, PRIVATE SCHOOLS, SCHOOL BUILDINGS, CHILDREN, CHILD SURVIVAL, SAFETY EDUCATION, SAFETY REGULATIONS, PROTECTION, CHILD NEEDS, CHILD RIGHTS.
Thematic Group:
 UNICEF : Children Fund
Thesaurus:
11.03.00  -  Educational Systems
Reference Link:
** This document has been:
1311  times viewed
52  times downloaded.
Feeder: NEHAKAFLE31@GMAIL COM , Editor: PRAFFUL SHRESTHA , Auditor:

View Document History
Related Topics